वीरगंज । पाँचथरको याङ्वरक गाउँपालिका—४ दाहाल गाउँको एक घरमा बिक्रीका लागि सुकुटी बनाएर राखेको काबेली खोलाको माछा ।
प्रतिसिल ६०० रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ ।