• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पतालबाट सेवाग्रही लुट्ने रहबर पनि चुनावी दौडमा

  • वीरगंज संजाल
  • २८ कार्तिक २०७९, सोमबार १०:३९
  • ३५७३

    वीरगंज । कोभिड संक्रमण चुलिएका बेला गण्डक अस्पताल निशुल्क प्रयोग गर्न दिएको भनेर वाहवाही कमाएका रहबर अन्सारीले वीरगञ्ज महानगरबाट करोडौँ असुलेको खुलेको छ । महानगरले दिएको तथ्यांक अनुसार अस्पतालका सञ्चालक अन्सारीले २ करोड ३१ लाख भन्दा बढी विभिन्न शिर्षकमा असुली गरेको खुलेको हो । उनै अन्सारी अहिले पर्साको क्षेत्र नम्वर १ (क) मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्दै मतदाताको घरदैलोमा पुग्दा भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा चर्का भाषण दिने गरेका छन् । २०७७ बैशाख ६ गते अस्पताल भवन, वेड तथा भवनमा जडित सम्पूर्ण उपकरण निशुल्क उपयोग गर्न दिने बारे वीरगञ्ज महानगरपालिका र अस्पतालबीच सम्झौता भएको थियो ।

    त्यसबेला कोभिड महामारीका कारण वीरगञ्ज मात्रै नभई विश्वकै जनजीवन आतंकित बनेको थियो । तर यही महामारी रहबरलाई भने कोभिड संक्रमित राख्न दिएर अस्पताल उकास्ने अवसर मिल्यो । ५० वेड क्षमताको अस्पताललाई कोभिड विशेष अस्पताल बनाउनु पर्ने भए पनि तत्कालिन मेयर विजय सरावगी दाहिना हुँदा २५ बेडको स्वीकृति रहेको गण्डक अस्पतालले यो अवसर प्राप्त गर्यो । त्यसबेला नै शर्त विपरित सम्झौता भएको भनेर सञ्चारमाध्यममा समाचार नै प्रकाशित भएको थियो । अस्पताल निशुल्क प्रयोग गर्न दिने भने पनि रहबरले मेयर सरावगीसँगको मिलेमतोमा पछि विभिन्न शीर्षकमा रकम असुल्न सफल भए ।

    दिल्लीमा उपचार भइरहेको समयमा पनि रहबरले आफ्नो बुवा अस्पतालमै कार्यरत रहेको भन्दै महानगरबाट तलब शीर्षकमा पैसा उठाउँन पछि परेनन् । कोभिड विशेष अस्पताल बनाउँदै गर्दा त्यसको मर्मत तथा थप भौतिक निर्माण गर्दा महानगरसँग समन्वय गर्नु पर्नेमा रहबरले कुनै जानकारी नै नदिई बिल मात्रै पेश गरेर रकम असुलेको महानगरकै तथ्यांकमा उल्लेख छ । यसले पनि मतदातामाझ भन्ने गरेको सुशासन र भ्रष्टाचार उन्मूलनको भाषण उनैले गरेको कामले भने गिज्याइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑