आज:
  • होमपेज / Breaking News

    बिरगंज स्कुल अँफ ल द्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७९, शुक्रबार १९:२५
  • ६४५७

    बिरगंज।बिरगंज स्कुल अफँ ल द्वारा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ११ मा कानून अध्ययनरत ४० जना विद्यार्थीहरुको सहभागितामा समपन्न कार्यक्रममा अस्टिन , बेन्थम, सालमन्ड र केल्सन नामक चार समुहको सहभागिता रहेको स्कूल अफँ ल का प्रधानाध्यापक चन्द्रीका प्रसाद पटेलले जानकारी दिनुभयो।

    स्कुल अफँ ल को प्रांगणमा भएको उक्त कार्यक्रममा नेपालको संविधान, नेपालको भूगोल, नेपालको इतिहास, विश्वको इतिहास, विश्वको भूगोल, समसामयिक राजनैतिक घटना र नेपाली राजनीतिसँग सम्बन्धि १०० वटा प्रश्नहरु सोधिएको थियो।

    ‘बेन्थम’ समूहका ज्योति कुमारी पटेल, काजल केसरी, संदिप साह र खुश्बु दुवेदी प्रथम स्थान; ‘अस्टिन’ समूहका मनिषा सिंह, मुकेश साह, रमिता यादव र खुश्बु पटेल दोश्रो स्थान; ‘सालमन्ड’ समूहका ताजमोदिन हवारी, अफराज आलम, स्नेहा यादव र दिपक पटेल तेस्रो स्थान तथा ‘केल्सन’ समूहका विश्वजित भण्डारी, आशिष गुप्ता, रोहित पटेल र कृष्णा मन्डलले सानतावना स्थान हासिल गरेका थिए।

    प्रधानाध्यापक चन्द्रीका प्रसाद पटेलको अध्यक्षता र उच्च अदालत बिरगंज बार एसोसिएसनका अध्यक्ष अधिवक्ता विशाल चौधरी तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्कुल अफँ ल का को-ओर्डिनेटर दिलखुस देवानले व्यक्त गरेका थिए भने निर्णायक मन्डलको भुमिकामा ब्राइट भिजन ल कलेज बिराटनगरमा बिए. एल. एल. बि अध्ययनरत राहुल श्रीवास्तव हुनुहुन्थ्यो।

    कार्यक्रमको सहजीकरण स्कुल अफँ ल का शिक्षक दिनानाथ साहले गरेका थिए। यस्तो अतिरिक्त शैक्षिक कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकाश र कानूनको जानकारी हुने कुरा प्रमुख अतिथि अधिवक्ता विशाल चौधरीले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑