• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तालिबानले महिलालाई पार्क र मेलामा लगायो पूर्ण प्रतिबन्ध

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७९, शुक्रबार १८:५२
  • २१२१

    वीरगंज । तालिबानले अफगानी महिलाहरूलाई राजधानीका सार्वजनिक पार्क र मेलामा प्रवेशमा रोक लगाएको छ । यसअघि तालिबानको सरकारले महिला र पुरुषहरूलाई हप्ताका अलग अलग दिन पार्कमा जाने व्यवस्था गरेको थियो । तर यो सातादेखि भने पार्कमा महिलाको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
    यसअघि नै महिलाहरूमाथि तालिबानले घरबाहिर निस्कँदा अनिवार्य हिजाब वा बुर्का लगाउनु पर्ने र यात्रामा पुरुष अभिभावक हुनुपर्ने अनिवार्य गरेको छ । यी बाहेक तालिबानको शासन सुरु भएदेखि नै महिलाहरूको माध्यमिक विद्यालयभन्दा माथिको अध्ययन रोकिराखेको छ । ‘हामीले पछिल्लो १५ महिनासम्म यसलाई व्यवस्थित गर्ने सक्दो प्रयास ग¥यौं । हामीले अलग दिनहरू छुट्यायौं । तर धेरै स्थानमा यी नियमहरू उल्लंघन भएको पाइयो । प्रतिबन्धका बाबजुद पार्कमा महिला पुरुष घुलमिल हुने गरेको र हिसाबबिनाका महिला पाइएपछि हामीले नयाँ निर्णय गरेको हौँ ,’ खराबी नियन्त्रण तथा असल काम प्रवर्द्धन मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ सादेक मोहजिरले भने ।

    नयाँ व्यवस्थाले महिला तथा पार्क सञ्चालकहरूलाई निराश पारेको छ । काबुलमा ठुला लगानीमा पार्क सञ्चालक विशेष चिन्तित भएका छन् । ‘न विद्यालयमा पहुँच दिइएको छ, न बाहिरको काममा । अहिले आएर रमाइलो गर्ने ठाउँमा पनि प्रतिबन्ध लाग्यो,’ बाहिदाको रूपमा मात्र चिनाउने एक महिलाले एएफपीसँग भनिन् ,‘ दिनभर घरभित्रै बस्दा बस्दा दिक्क हुन्छौँ ।’ विश्वविद्यालयमा इस्लामिक कानुन पढिरहेकी २१ वर्षीया रैहानाले नयाँ व्यवस्थामा असन्तुष्टि जनाउँदै भनिन् ,‘ इस्लाममा स्पष्ट रूपमा महिलालाई घर बाहिर जान र पार्क भ्रमण गर्न अनुमति छ । यसरी हरेक कुरामा स्वतन्त्रता खोसिएपछि यो देशमा बस्नुको के अर्थ ?’

    काबुलको चर्चित जाजाई पार्कका संस्थापक हबिब जान जाजाईले पार्क निर्माणमा आफूले १.१ करोड डलर खन्याएको र नयाँ व्यवस्थाले यो व्यवसाय घाटामा जानसक्ने डर व्यक्त गरे । उनले भने, पार्कको मुख्य आगन्तुक बालबालिका हुन्, जो प्राय महिलाबिना एक्लै आउँदैनन् ।’ यस्ता आदेशले विदेशमा बस्ने विदेशी वा अफगानीहरूको लगानीलाई निरुत्साहित गर्ने र राजस्व सङ्कलनमा असर पर्ने पनि उनको डर छ । ‘सरकार करबाट चल्छ । यदि लगानीकर्ताले कर तिर्दैनन् भने कसरी चल्ने ?,’ जाजाईले भने । कान्दाहारबाट काबुल भ्रमण रहेका २० वर्षे मोहम्मद तमिमले नयाँ परिवर्तनलाई ‘खराब समाचार’ बताए । मदरसामा पढाउने तमिमले हरेक मानिसलाई मनोरञ्जनको आवश्यकता रहेको बताउँदै दुई दशकको गृहयुद्ध भोगेको मुलुकलाई थप आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑