• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धमिरा हुन् संसारकै उत्कृष्ट अभिभावक

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७९, बिहीबार १४:३६
  • १५९३

    वीरगंज । फ्लोरिडा युनिभर्सिटीका एक वैज्ञानिकले हालै एउटा शोध गरेका छन् जसमा उनले अभिभावकको रुपमा धमिराको व्यवहारको अध्ययन गरेका छन् । यो अनुसन्धानमा निकै अचम्मको तथ्य फेला परेको छ । अनुसन्धानका अनुसार आफ्नो कोलोनीको सुरुवाती जीवनका बेला रानी र राजा धमिरा आमा–बुवाको रुपमा सबैभन्दा कठिन काम गर्छन् । फङ्सनल इकोलोजी जर्नलमा प्रकाशित यस शोधले यो विनाशकारी जीवको पछाडि लुकेको निस्वार्थ माता–पिताको व्यवहारबारे जानकारी दिन्छ । स्मरण रहोस्, धमिराले संसारभरीका संरचना क्षती पुर्याएर वार्षिक ४००० करोड डलरको क्षतीका लागि आशिंक रुपमा जिम्मेवार हुन्छ । शोधका लेखक तथा यूएफ आइएफएएस फोर्ट लडरडेल रिसर्च एन्ड एजुकेसन सेन्टरमा एन्टोमोलोजीका सहायक प्राध्यापक थोमस चौवेन्क भन्छन्, ‘धमिराबारे कुरा गर्दा वैज्ञानिकहरु अक्सर के सोच्छन् भने यी किरा कम्प्लेक्स कोलोनीमा बस्छन् जहाँ श्रमिकले रानी र राजासमेत सबैको हेरविचार गर्छन् । विकसित कोलोनीमा यस्तै हुन्छ । तर कोलोनी बनाउने बेला नयाँ रानी र राजाले सबैभन्दा राम्रो आमा–बुवाको भूमिका निर्वाह गर्छन् ।’

    ‘धमिराले आफ्नो कोलोनीको सुरुवात पखेटा भएको दुई धमिरासहित सुरु गर्छ । यी दुई आफ्नो सुरुवाती कोलोनीबाट उड्ने गर्छन्,’ चौवेन्कले भने । यी दुईले एक–अर्कालाई भेटेपछि, आफ्नो पखेटा छोड्छन् र मेटिङका लागि आफूहरुलाई अलग्याउँछन् । त्यसपपछि उनीहरुले आफ्नो नयाँ कोलोनीको सुरुवात गर्ने चौवेन्कले जानकारी दिए । नयाँ कोलोनीमा ‘बाइपेरेन्टल’ केयर अर्थात् दुई जीवमाथि नै हेरविचारको जिम्मेवारी हुन्छ । यहाँ पनि यो जिम्मेवारी नयाँ रानी र राजाको काँधमा हुन्छ । तर श्रमिक किरा हुर्कने बित्तिकै कोलोनी ‘एलोप्यारेन्टल’ केयरमा परिवर्तन हुने गर्छ जहाँ साना भाइ–बहिनीको हेरविचार जेठा सन्तानले गर्छन् ।

    यो शोधमा चौवेन्कले ४५० भूमिगत धमिरा कोलोनी (कप्टोटर्म्स) माथि अनुसन्धान गरे जुन आफ्नो सुरुवाती चरणमा थियो । चौवेन्कले बाइपेरेन्टलदेखि एलोपेरेन्ट केयरमा परिवर्तनका बेला रानी र राजामा हुने शारीरिक परिवर्तनको समयको अनुसन्धान गरे । शोधका अनुसार राजा र रानीको जोडीले आफ्नो पहिलो बच्चाको अथक देखभाल गर्छन् । यति धेरै मेहनतकी आमा–बुवा असाध्यै थाक्ने गर्छन् । जब बच्चा काम गर्ने लायक हुन्छन् तब राजा र रानी आफ्नो जिम्मेवारी आफ्ना पहिलो सन्तानलाई दिने गर्छन् । चौवेन्क भन्छन्, ‘एक तरिकाले धमिरा राजा र रानी सबैभन्दा समर्पित माता–पिताको रुपमा सुरुवात गर्छन् । तर उनीहरुका जेठो सन्तान अण्डाको अर्को ब्याचको देखभाल गर्न लायक हुन्छन्, उनीहरु सधैँका लागि आफ्नो कर्तव्यबाट मुक्त हुने गर्छन् । त्यसपछि राजा र रानी प्रजननमा मात्रै ध्यान दिन्छन् । यसले उनीहरुको कोलोनीमा श्रमिक बढ्छन् र एउटा ठूलो कोलोनी तयार हुन्छ । शोधका अनुसार रानी र राजा जीवनभरी एकांगी सम्बन्ध (मोनोग्यामस रिलेशन) मा रहन्छन् र आफ्नो जेठो सन्तानलाई आफैँले हुर्काउने–बढाउने गर्छन् । शोधबाट यो पनि पत्ता लागेको छ कि यो जोडीको आमा–बुवाको कर्तव्य केही महिनासम्म मात्रै चल्ने गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑