• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा नेपाल र नेकपा एमाले गठबन्धनको मतदातासँगको भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्रता

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७९, मंगलवार १४:२१
  • २२१३

    वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नाम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले मतदातासँगको भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

    मङ्गलबार बिहान यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को भवानीपूर र इनर्वा टोलका घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा यादवलाई स्थानीयहरुले ठाउँठाउँमा फुलमाला लगाएर स्वागत गर्दै शुभकमना दिएका थिए ।

    निवर्तमान वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरे । उनले नेतृत्वमा रहेर जनताको दु:खसुखमा काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उम्मेदवारलाई चुनेर संसद्मा पठाउन मतदाताहरुसँग अपिल गर्दै छाता छापमा मतदान गर्न आग्रह गरेका थिए ।

    यादवले भने, ‘अब मतादाताहरुलाई भ्रमित पार्न सकिँदैन । उहाँहरुले को सही नेतृत्वकर्ता र को अवसरवादी भनेर छुट्याउन सक्नु हुन्छ । उहाँहरुले आफ्नो दु:खसुखमा काम लाग्ने नेतालाई छान्नु हुन्छ । निर्वाचनको समयमा आएर मात्र जनताको घरघर पुग्नेलाई उहाँहरुको मत पर्दैन ।’

    यादवले पाँच वर्षसम्म आफूले सांसद्का रुपमा सदनमा निरन्तर पर्सावासी र मधेश प्रदेशको हितका लागि आवाज उठाएक स्मरण गराउँदै भने, ‘म अघि पनि पर्सा जिल्लाको प्रतिनिधित्व गर्दै धेरै व्यक्ति संसद् भवनसम्म पुग्नु भएको थियो । तर यहाँका जनताका लागि मैले जतिको उहाँहरुले बोल्नु भएको छैन होला । मैले यहाँको सानोभन्दा सानो समस्यालाई पनि संसद् भवनमा उठाएर पर्सावासीको समस्यालाई राष्ट्रिय मुद्दा बनाएको छु ।’

    घरदैलो कार्यक्रममा जसपा-एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी प्रसाद यादवको पनि सहभागिता रहेको थियो । यादवले पनि जसपा-एमाले गठबन्धन देश र जनताको हितका लागि भएको कारण आफूहरुलाई निर्वाचित गराएर पठाउन आग्रह गरे । उनले सत्ताधारी गठबन्धन भ्रष्टचारी र राष्ट्रघाती भएको आरोप लगाउँदै मूलुकको स्वाधिनता जोगाउन जसपा-एमालेको पवित्र गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

    कार्यक्रममा जसपा तथा नेकपा एमालेका नेताहरुले जसपा-एमाले गठबन्धन जिन्दावाद, प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑