• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली काँग्रेस पर्साका नेताहरुले आफुहरुको उम्मेदवार लक्ष्मणलाल कर्ण नै भएकाले भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७९, शुक्रबार २२:२५
  • ६०५३

    पर्सा । नेपाली काँग्रेस पर्साका नेताहरुले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा आफुहरुको उम्मेदवार लक्ष्मणलाल कर्ण नै भएकाले भ्रममा नपर्न आफना पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । सत्तागठबन्धन साझा उम्मेदवार कर्ण नै भएकाले कर्णलाई विजयी बनाउन काँग्रेसले कुनै कसर बाँकी नराख्ने उनिहरुको भनाई छ । गठबन्धनको निर्णय विपरित अन्य उम्मेदवारको पक्षमा लाग्ने नेता कार्यकर्तालाई पार्टीले कारबाही गर्ने चेतावनी पनि उनिहरुले दिएका छन् । काँग्रेस पर्साका पूर्व उपसभापति प्रकाश उपाध्यायले पर्सा १ मा गठबन्धनका उम्मेदवार कर्ण नै भएकाले कर्णलाई जिताउनु पर्ने पार्टीको नैतिक जिम्मेवारी भएको बताए ।

    पार्टीको निर्णय हरेक नेता कार्यकर्ताले मान्नै पर्ने भन्दै उनले भने ,‘ पार्टीले गठबन्धन गरेर चुनाव लडेको छ , त्यसका कारण गठबन्धनको उम्मेदवार भनेका लक्ष्मणलाल कर्ण ज्यु नै हो , यदि कसैलाई चित्त बुझेको छैन भने त्यो आफनो ठाँउमा होला तर पार्टीले गठबन्धन गरिसकेकाले कर्ण नै काँग्रेसको उम्मेदवार हुनुहुन्छ त्यसकारण दाँया बाँया गर्ने हक कुनै पनि नेता कार्यकर्तालाई छैन , कर्णलाई जिताउनु पर्ने हाम्रो दायित्व हो ।

    तर पार्टीको निर्णय विपरित बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीको प्रचार प्रसारमा काँग्रेसकै नेता कार्यकर्ता लागिरहेका छन् नि ? भन्ने प्रश्नमा काँग्रेस पर्साका नेता उपाध्यायले भने ,‘ त्यो सरासर पार्टीको निर्णय र अनुशासन तोडेको हो , त्यस्ता नेता कार्यकर्तालाई पार्टीले छिट्टै कारबाही गर्छ । उपाध्यायले काँग्रेस पर्साको बैठक बसेर पार्टीको निर्णय विपरित अनुशासनहिन गतिविधी गरिरहेकाहरुलाई कारबाहीको निर्णय गर्ने जानकारी पनि दिए ।

    चुनाव पछि द्विवेदी फेरि काँग्रेसमै फर्किने चर्चा छ नि भन्ने प्रश्नमा उपाध्यायले भने ,‘ पार्टीको निर्णय विपरित उम्मेदवार बनेकाहरुलाई केन्द्रिय कार्य समितिले ५ वर्षका लागि साधरण सदस्यबाटै निलम्बित गरिसकेको छ , चुनाव पछि पनि यो निर्णय कायमै रहन्छ । पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका द्विवेदीलाई पार्टीले यसअघि पटक पटक अवसर दिएको र पटक पटक सार्वजनिक लाभको पदमा पनि बसिसकेकोले उनि माथि पार्टीले कहिले पनि अन्याय नगरेको उपाध्यायले बताए ।

    उपाध्यायले भने ,‘ द्विवेदी जी एक पटक उपमेयर हुनुपयो , एक पटक सांसद पनि हुनु भयो ,मेयरमा पार्टीले चुनाव लडाएकै हो , उहालाई पार्टीले पटक पटक अवसर दिएकै हो , यसपालि गठबन्धनका कारण पर्सा १ काँग्रेसको भागमा परेन , परेको भए पार्टीले उहालाई उम्मेदवार बनाउथ्यो नै , अब तपाइ नै भन्नुस् एक पटक टिकट नपाउदैमा पार्टीले अन्याय गरयो भन्नु कहा सम्मको उचित हो ?

    क्षेत्र नम्बर १ बाट कर्ण, क्षेत्र नम्बर १ (क) बाट नेकपा माओवादी केन्द्रका रहबर अन्सारी र १ (ख) बाट रामनारायण प्रसाद कुर्मी नै सत्ता गठबन्धनका आधिकारीक उम्मेदवार हुन् । उनीहरुलाई नै नेपाली कांग्रेसले मतदान गर्ने कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उपाध्यायले बताए । नेता उपाध्यायले विषम परिस्थितीमा पाँच दलीय गठबन्धन बनेको र लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनका उम्मेदवारलाई इमान्दारिपूर्वक लागेर विजयी बनाउन काँग्रेसका नेता कार्यकर्तालाई अपिल पनि गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑