वीरगन्ज । कोनिया निवासी राजेश पटेलले कर्णलाई जिताउन अग्रसर भएर लागेका छ्न । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कोनिया गाउँका अधिकानस जनता कर्णको पक्षमा भएको कुरा त्यहाँकै एक सर्वसाधारणले बताएको छ ।
बाम गबंधनका साँझा उम्मेदवार पर्सा क्षेत्र नं. १को प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्णलाल कर्णले बिहीबार सझा रात्री सभा गर्नु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कोनिया गाउँमा रात्री सभा गर्नु भएको हो ।
सभालाई संबोधन गर्दै उम्मेदवार कर्णले जनता जागनु पर्ने बताउनु भयो । अहिले सुत्ने समय नभएकोले जन जागृती गरी सहि र गलत छुट्टयाउने बेला जनता सुतेर काम नचलने वहाँको तर्क रहेको छ । चुनाव एकमहा पर्व भएकोले दशै दिपावली जस्तै मनाउन पनि प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्णले अनुरोध गर्नु भयो ।
कोनिया निवासी राजेश पटेलको नेतृत्वमा सभा अहिले पनि जारी रहेको संचारकर्मी चन्द्रीका पटेलले जानकारी दिनु भयो ।