वीरगंज । वीरगंज माहानगरपालिका वडा नम्बर ३१ बेल्वामा रात्री कालिन भेटघाट तथा छलफल सम्पन्न भएको छ। वीरगंज माहानगरपालिका वडा नम्बर ३१ बेल्वामा पाच दलीय गठबन्धनका अगुवा कार्यकर्ताहरु तथा स्थानीय सङ्ग भेटघाट सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, नेकपा (समाजवादी) र लोसपा नेपालका कार्यकर्ताहरुको उपस्थितिले विपक्षी हरुमा त्रास पेदा भएको छ ।
वीरगंज माहानगरपालिका वडा नम्बर ३१ को सम्पूर्ण भोट पाँच दलीय गठबन्धन पर्सा क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यको उम्मेद्वार लक्ष्मनलाल कर्णलाइ नै मात्रजने स्थानीय हरुको दबि रहेको छ।
वीरगंज माहानगरपालिका वडा नम्बर ३१ मा पाँच दलीय गठबन्धनले लिड गर्ने र पर्सा क्षेत्र नं. १ मा गठबंधनले नै जित्ने मान्निय लक्ष्मण लाल कर्णले बताएका छन।