• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफैलाई मत हाल्न नपाउने मकवानपुरका ४ उम्मेदवार

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार १७:०८
  • १७२५

    वीरगंज । मकवानपुरमा सत्ता गठबन्धनका ४ जना उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका छन् । गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेशसभा क्षेत्र नम्बर २(क¬) की उम्मेदवार कुमारी मोक्तान र प्रदेशसभा क्षेत्र नम्बर २ (ख) को उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफैंलाई मत हाल्न नपाउने भएका हन् ।

    गठबन्धनका तर्पmबाट प्रतिनिधिसभामा विरोध खतिवडा र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेशसभामा ईन्द्रबहादुर बानियाँ, कुमारी मोक्तान, आनन्दराम पराजुली र प्रेमबहादुर पुलामी ‘छिन्तु’ उम्मेदवार बनेका छन् । आफ्नो मतदान गर्ने क्षेत्र छाडेर अर्कै क्षेत्रबाट उम्मेदवारी दिएकाले उनीहरुले आफैंलाई मतदात गर्न नपाउने भएका हुन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका मकवानपुर–२ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले आफैंलाई मत हाल्न पाउने छैनन् । मतदान केन्द्र हेटौंडा–४ को भुटनदेवी माविमा भएकाले खतिवडाले आफैंलाई मत हाल्न पाउँदैनन् । उनले नेकपा एमालेका उम्मेदवार महेश बर्तौलासँग प्रतिष्पर्धा गर्दैछन् ।

    त्यस्तै मकवानपुर–२(क) मा प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेकी माओवादी केन्द्रकी कुमारी मोक्तानले पनि आफैंलाई भोट हाल्न पाउँदिनन् । उनको मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नं १३ स्थित कालिका निमावि हो । जुन, क्षेत्र नम्बर १ मा पर्दछ । मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय ‘डिना’ पनि आफैैलाई मत हाल्न नपाउने उम्मेदवारको सूचिमा परेकी छिन् । मकवानपुर क्षेत्र नम्बर २ मा पर्ने भीमफेदी गाउँपालिका–७ को श्री माध्यमिक विद्यालयबाट उनले मतदान गर्नेछिन् । यता, कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका गठबन्धनबाट मकवानपुर–२(ख) मा प्रदेश सभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले पनि आफैंलाई मत हाल्न पाउने छैनन् । उनको मतदान केन्द्र क्षेत्र नम्बर १(क) पर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑