• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १३ देशले दिँदैछन् कतार विश्वकपमा सुरक्षा

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार १७:०४
  • २०८९

    वीरगंज । कतारमा हुने २२ औं संस्करणको फिफा विश्वकप २०२२ मा १३ देशले सुरक्षा दिने भएका छन्। आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपको सुरक्षा चुनौतीलाई लक्षित गर्दै विभिन्न १३ देशले सुरक्षाकर्मी कतार पठाएर सुरक्षा दिन लागेका हुन्। विभिन्न देशबाट गरेर करिब १२ लाख फुटबल समर्थक कतार जाने अनुमान गरिएको छ। जसकारण थपिने सुरक्षा चुनौतीलाई लक्षित गर्दै कतार सेक्युरेटी फोर्ससँगै अन्य १३ देशका सुरक्षा फोर्सले सुरक्षा प्रदान गर्ने भएका हुन्। कतारको सुरक्षा फोर्सले आफूहरूलाई सहयोग गर्ने १३ देशका सुरक्षाकर्मीसँग ५ दिने अभ्याससमेत गरिसकेको अलजजिराले उल्लेख गरेको छ। यो अभ्यासले आपतकालीन सेवा प्रदानलाई चुस्त बनाउने र सुरक्षा प्रबन्ध मजबुत हुने विश्वास कतार सुरक्षा फोर्सले उल्लेख गरेको छ।

    प्रतियोगिता सुरक्षा कमिटीका अनुसार उक्त अभ्यासमा सरकारी पक्षका ३२ हजार र निजीतर्फ १७ हजार सुरक्षाकर्मी सहभागी भएका थिए। टर्कीले यसअघि नै कतार विश्वकपमा सुरक्षाकर्मी पठाउने बताइसकेको थियो। टर्कीले ३ हजार प्रहरी कतार पठाउने भएको छ। उनीहरूले होटल र रंगशालाकोे सुरक्षा गर्ने बताइएको छ। यो पनि पढ्नुहोस के कतारमा पिकेले दिँदैछन् सरप्राइज?
    टर्कीले नै स्पेसल अपरेशनतर्फका १०० जना प्रहरी र ५० जना बम स्पेसलिस्टका साथै ८० वटा तालिमप्राप्त कुकुरसमेत कतार पठाउने भएको छ।

    त्यसैगरी, पाकिस्तानले पनि सुरक्षाकर्मी पठाएर कतारलाई सहयोग गर्ने भएको छ। फ्रान्सले समेत २२० जना सुरक्षाकर्मी कतार पठाउने निर्णय गरिसकेको अलजजिराले उल्लेख गरेको छ। मोरक्कोले पनि सुरक्षाकर्मी पठाएर सहयोग गर्ने भएको छ। कतार न्यूज एजेन्सीले मोरक्कोका सैनिकले क्वार्टरफाइनलदेखि फाइनलमा प्रयोग हुने रंगशालाको सुरक्षासम्बन्धी अभ्याससमेत गरिसकेको उल्लेख गरेको छ। यता, विश्वकपमा हुनसक्ने दुर्घटनाबाट सुरक्षित बनाउन बेलायतले पनि सहयोग गर्ने भएको छ । त्यसका लागि विशिष्ट सैनिक बल बेलायतले पठाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑