• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दशकदेखि गाउँमै व्यावसायिक माछापालन

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार १६:३४
  • १३२१

    वीरगंज । गाउँमा रोजगारी नभएको नगन्य मात्रामा नेपाली युवा खाडी मुलुक तथा भारतमा कामको खोजीमा जाने गरेका छन् । गाउँमा सम्भावना नदेख्ने र गाउँमा इलम गर्न लाज मान्ने प्रवृत्तिका कारण रोजगारी खोज्न पलायन हुने युवाको संख्या बढ्दो छ ।
    एकातर्फ तीनै तहका सरकारसँग रोजगारी सृजनाको ठोस नीति नहुनु र अर्कोतर्फ शिक्षित युवाहरु नै गाउँघरमा इलम गर्न, व्यापार व्यवसाय, कृषि उद्यमशिलता गर्न हिचकिच्याउने प्रवृत्तिले गर्दा बेरोजगारीको समस्या चुलिँदै गएको छ ।

    अझ बेरोजगारीको समस्या कर्णाली प्रदेशमा बढी छ । गत आर्थिक वर्षको आर्थिक सर्वेक्षणको रिपोर्ट अनुसार कर्णालीको बहुआयामिक गरिबी १२ प्रतिशतले घटेर ३९ प्रतिशत पुगेको छ । तथ्यांकीय रुपमा हेर्दा गरिबी घटेको छ । यस अर्थमा कर्णालीका युवा युवतीको रोजगारी दर बढेको हुनु पर्नेहो । तर वास्तविक रुपमा रोजगारी बढेको देखिँदैन । अझै दसैं तिहार मनाइसकेपछि हजारौको संख्यामा कर्णालीबाट कमाउन कालापहाड जाने गरेका छन् । त्यहि रुपमा खाडी मुलुकमा जानेको सख्या पनि अत्यधिक छ । तर संघीयतापछि बेरोजगारी अन्त्यका लागि उल्लेखीय काम हुन नसकेको अवस्थामा जुम्ला तातोपानी गाउँपालिका ४ का ददिमने सार्की विगत एक दशकदेखि गाउँमै व्यावसायिक माछा पालन गरेर मनग्य कमाउँदै आएका छन् । परीक्षणका रुपमा गरिएको माछा पालन सफल भएपछि सार्की माछा पालनमा आकर्षित भएका हुन् ।

    गाउँमै रोजगाी सृजनासँगै मनग्य आम्दानी गर्दै आएका सार्की दशकदेखि माछा पालनमा रम्दै आएका छन् ।
    सदरमुकाम खलंगादेखि करिब १५ किमि टाढा दुर्गम खिडिखोला गाउँमै उनी माछा पालन गरि आम्दानी गर्दै आएका छन् । गाउँमा माछाको माग बढ्दो छ । माछा पालनबाटै परिवार चलेको छ । आम्दानी पनि राम्रो छ । गत आवमा माछा पोखरी निर्माण गरेपनि स्टमेट अनुसार काम नभएको भन्दै तातोपानी गाउँपालिकाले नदिएको गुनासो गरे । गाउँमै गरेको उद्यमशीलाई प्रोत्साहन गर्ने ठाउँमा पूर्वाधार निर्माण गरेको पनि बजेट भुक्तानी नदिएको दुखेसो पोखे ।
    जुम्ला सदरमुकामदेखि विभिन्न स्थानीय बजारमा लिएर बेच्ने गरेको उनको भनाइ छ । गाउँमै पुगेर माछा लिनेलाई सहुलियत मूल्यमा समेत दिने गरेका छन् । गाउँमै प्रतिकेजी ५ सयदेखि एक हजार रुपैयाँसम्म माछा बिक्री भइरहेको छ । सिजनमा माछा बिक्रीबाट मासिक १० हजार रुपैयाँसम्म आम्दानी भइरहेको सार्कीले बताए । कात्तिकदेखि वैशाख जेठसम्म माछा बिक्री हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑