• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् विश्वकै सबैभन्दा धनी व्यावसायिक घरानाहरु

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार १२:१९
  • ३२७३

    वीरगंज । ब्लूमबर्गले विश्वका सबैभन्दा धनी २५ व्यावसायिक घरानाहरूको सूची सार्वजनिक गरेको छ । २२४ अर्ब डलरसहित वालमार्ट चलाउने वाल्टन परिवार यो सूचीमा शीर्ष स्थानमा रहेका छन् । दोस्रो नम्बरमा अमेरिकाको मार्स परिवार रहेको छ । यो परिवारको कूल सम्पत्ति १६० अर्ब अमेरिकी डलर रहेको छ । यो परिवारको मुख्य कारोबार कन्फेक्सनरी र पेट केयर हो । यो विश्वको सबैभन्दा ठुलो पेट केयर उत्पादक कम्पनी हो । अहिले यो परिवारको पाँचौँ पीढीले कारोबार गरिरहेको छ ।

    तेस्रो नम्बरमा कोच औद्योगिक घराना रहेको छ । यस परिवारको कूल सम्पत्ति १२८ अर्ब डलरको रहेको छ । फेडरिक कोचले सबैभन्दा पहिलो सन् १९४० मा वुड रिभर आयल एन्ड रिफाइनिङ कम्पनीको स्थापना गरेका थिए । अहिले यो परिवारको तेस्रो पुस्ता कारोबारमा रहेको छ । साउदी अरबको अल सऊद परिवार यो सूचीको चौथो नम्बरमा छ । यस परिवारको कूल सम्पत्ति १०५ अर्ब डलर रहेको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमान निजीरुपमा १ सय अर्ब डलरभन्दा बढी सम्पत्तिलाई नियन्त्रण गर्छन् । पाँचौँ नम्बरमा फ्रान्सको हर्मस परिवार छ । यस परिवारको कूल सम्पत्ति करिब ९५ अर्ब डलर रहेको छ ।

    भारतको अम्बानी परिवार यो सूचीमा छैटौँ स्थानमा छन् । धीरुभाइ अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रीजको स्थापना गरेका थिए । सन् १९५७ मा यमनबाट भारत फर्केर आएका धीरुभाइ अम्बानीले मुम्बईमा आफ्नो कारोबार सुरु गरेका थिए । अम्बानी परिवारको कूल सम्पत्ति ८५ अर्ब डलर रहेको छ । सन् २००२ मा धीरुभाइको निधनपछि उनको कारोबार अनिल अम्बानी र मुकेश अम्बानीबीच अंशबन्डा भएको थियो । अहिले अम्बानी परिवारको तेस्रो पिढी कारोबारमा संलग्न रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑