• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दक्षिण कोरियामा हेलोविन मनाउँदा भागदौड : १९ विदेशीसहित १५० को मृत्यु, ३५० बेपत्ता

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७९, आईतवार १०:१३
  • १९५७

    दक्षिण कोरिया । विश्वका धेरै सहरहरूमा हेलोविन पर्व मनाइन्छ। विशेषगरी यी चाडपर्वहरू पश्चिमी देशहरूले मनाउने गरे पनि अहिले विश्वका अन्य भागमा पनि मनाउन थालिएको छ ।

    दक्षिण कोरियाको राजधानी सियोलमा सो पर्व मनाउने क्रममा ठूलो दुर्घटना भएको छ । शनिबार साँझ २९ अक्टोबर २०२२ मा, हेलोविन पर्व मनाउन आएका मानिसबीच भागदौड मच्चियो। उत्सवको कोलाहल शोकपूर्ण चित्कारमा परिणत भयो। मानिसहरु एकअर्कालाई कुल्चिदिएर दौडन थाले । भागदौडमा धेरैको ज्यान गयो।

    यस दुर्घटनामा १९ विदेशीसहित १५१ जनाको मृत्यु भएको छ भने सयौं घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा २ सय ७० मानिस बेपत्ता भएको उजुरी
    परेको छ। मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेरका छन् । सो घटनामा ७६ जना घाइते भएका छन् भने १९ जनाको अवस्था गम्भीर रहेको सञ्चार माध्यममा उल्लेख छ।

    शनिबार साँझ यी मानिसहरू नो मास्क हेलोविन मनाउन सियोलको इटावान क्षेत्रको प्रसिद्ध रात्रि स्थलमा भेला भएका थिए। कोरोना संङ्क्रमणपछिको यो पहिलो हेलोविन पर्व हो। तीन वर्षमा मनाइँदै गरेको सो पर्वमा धेरै भीड थियो।

    दक्षिण कोरियामा हेल्लोविन फेस्टिभल मनाउने क्रममा भागदौड, १४९ जनाको मृत्यु
    साँघुरो सडकमा धेरै मानिस जम्मा भएकाले सडक अवरुद्ध भएको थियो । राति १० बजेर २० मिनेट जाँदा अचानक भागदौड मच्चिएको थियो । हजारौंको भीडले सयौं मानिसहरूलाई कुल्चिरहेका थिए।

    उद्धार टोली, दमकल, स्थानीय प्रहरी र एम्बुलेन्ससहित स्वास्थ्यकर्मीहरू घटनास्थल पुगुन्जेल १५१ जनाभन्दा बढीको मृत्यु भइसकेको थियो। राष्ट्रपति युन सुक योलले दक्षिण कोरियामा राष्ट्रिय शोक घोषणा गरेका छन् ।

    हाल अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने स्रोतले बताएको छ । सयौं मानिस सियोलको सडकमा बेहोस अवस्थामा थिए । दक्षिण कोरियाली मिडियाले हेलोविन फेस्टिभल दुर्घटनामा ५० व्यक्तिहरू हार्ट अट्याकका कारण मृत्यु भएको बताएको छ।

    भिडमा भएको भागदौडमा मानिसलाई सास फेर्न समस्या भएको थियो। मुटुको काम एक्कासी बन्द भएको र मस्तिष्कमा रगत आपूर्तिमा बाधा पुगेपछि ती व्यक्ति बेहोस भएका मिडियामा उल्लेख छ ।

    दुर्घटना सियोलको इटावोन रात्रि जीवन क्षेत्रको ह्यामिल्टन होटल नजिकैको साँघुरो गल्लीमा भएको थियो।

    ठूलो भीडको बीचमा पसलमा सेलिब्रेटी आउने र आकर्षक अफर आएको हल्ला फैलिएपछि दुर्घटनाको आशंका गरिएको बताइएको छ । तर, भागदौड के कारणले भयो भन्ने आधिकारिक पुष्टि हुन सकेको छैन । एज्नेसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑