वीरगंज । वीरगंज माहानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट प्रदीप यादवले भोट न पाउने पक्का भएको छ । प्रदिप यादवकै घर रहेको मनियारीका जनताले आफ्नो अमुल्य मत बिकास प्रेमि नेतालाई दिने जनाएका छ्न । आफनै वडाबाट भोट नपाए पछि यो पालिको चुनावमा यादवलाई जितने कुनै रास्ता हेरेको छैन । अबको समयमा मात्र कार्यकर्तालाई पालेर न्हुने त्यहाँका जनताले बताएका छ्न ।
आफ्नो कुर्सीको लागि अफनै पार्टी अध्यक्षको पुतला जालाउने नेताले भोलि जितेपछि जनताको लागि के गर्छ भन्ने प्रश्न पनि दागेका छ्न । वीरगंज माहानगरपालिका वडा नम्बर २२ जगरनाथपुर मनियारीमा पाच दलीय गठबन्धनका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, नेकपा (समाजवादी) र लोसपा नेपालका कार्यकर्ताहरुको उपस्थित रहेको थियो। वीरगंज माहानगरपालिका वडा नम्बर २२ नेपाली कांग्रेसका वडा अध्यक्ष दवारिका चौहानको नेतृत्वमा सम्पन्न गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि माननीय लक्ष्मणलाल कर्ण ज्यु थिय। नेपाली कांग्रेसका वडा अध्यक्ष दवारिका चौहानको भनाइ, म गठबन्धनको पक्षमा छु र म पाच दलीय गठबन्धनलाइ सहयोग गर्छु।
वीरगंज माहानगरपालिका वडा नम्बर २२ को सम्पूर्ण भोट पाच दलीय गठबन्धन पर्सा क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यको उम्मेद्वार लक्ष्मनलाल कर्णलाइ नै जान्छ नेपाली कांग्रेसका वडा अध्यक्ष दवारिका चौहानको दाबि। वीरगंज माहानगरपालिका वडा नम्बर २२ मा पाच दलीय गठबन्धनले लिड गर्ने र पर्सा क्षेत्र नं. १ मा गठबंधनले नै जित्ने बताएका छन। नेपाली कांग्रेस पार्टीले गर्ने हरेक निर्णयमा मेरो साथ र समर्थन रहेको कुरा वीरगंज माहानगरपालिका वडा नम्बर २२ को वडा अध्यक्ष चौहानले स्पष्ट गरेका छन।