• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हड्डी कम्जोर हुँदा देखिन्छन् यस्ता लक्षण

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७९, मंगलवार १७:१८
  • २५३७

    वीरगंज । व्यस्त जीवनशैली र खानपानमा मानिसहरुको लापरवाहीका कारण हड्डीहरु बिस्तारै कमजोर हुन थाल्छन्। एक स्वस्थ्य शरीरका लागि हड्डीहरु बलिया हुनु जरुरी हुन्छ। हड्डी कमजोर हुनुको मुख्य कारण शरीरमा क्याल्सियमको कमी हुनु हो। आजकाल बढ्दो उमेर समूहका किशोरकिशोरीहरु पनि हड्डीसम्बन्धी समस्याबाट ग्रसित छन्।

    हड्डी कमजोर हुँदा जोर्नी र मांसपेशी दुख्ने र कहिलेकाहीं जोर्नीबाट चर्किने आवाज आउन थाल्छ। केही यस्ता लक्षणहरु छन् जसबाट हामीले हड्डी कमजोर हुन थालेको थाहा पाउन सक्छौं।गिजा कमजोर हुनु : हड्डी कमजोर भएका कारण गिजामा समस्या आउन सक्छ। बङ्गराको हड्डीले दाँतमा पकड कायम राखेको हुन्छ। उमेर पार गर्दै गएपछि यो अन्य हड्डीहरू जस्तै कमजोर हुन्छ।बङ्गाराको हड्डी भाँचिदा दाँत गिजाबाट निस्कन थाल्छ वा छुट्टिन पनि सक्छ । कमजोर बङ्गाराका कारण पनि दाँत बिग्रन सक्छ। नङ कमजोर हुनु वा फुट्नु : यदि बारम्बार नङ भाँचिन्छ भने शरीरमा क्याल्सियमको कमी भएको हुनसक्छ। क्याल्सियम बलिया हड्डीका लागि महत्वपूर्ण मानिन्छ। कमजोर नङ हुनु भनेको शरीरमा क्याल्सियमको कमी भएर हड्डी कमजोर हुँदैछ भन्ने बुझ्नुपर्छ।

    ऐठन,मांसपेशी र हड्डी दुखाइ हुनु : भिटामिन डी, क्याल्सियम, म्याग्नेसियम र पोटासियमसहित केही भिटामिन र खनिजहरू हड्डीका लागि आवश्यक मानिन्छन्। शरीरमा यिनीहरुको कमी भएमा शरीर ऐठन हुने, मांसपेशी र हड्डीमा दुखाइ हुनसक्छ। यदेपि शरीरमा यी तत्वहरुको कमी हुँदै गएमा हड्डीमा असर पर्नसक्छ।शरीर अगाडि झु्क्नु : यदि हड्डीहरु कमजोर हुँदै गएमा शरीर अगाडितिर झुक्न थाल्छ। यो कमजोर हड्डीको सुरुवाति लक्षण हुनसक्छ।यदि मेरुदण्ड भारी तौल बिना झुक्यो वा राम्रोसँग बस्दा पनि मेरुदण्ड वरपरका मांसपेशीहरू कमजोर हुन थाले भने हड्डी कमजोर हुन सुरु भएको मान्न सकिन्छ। यस्तो अवस्था सम्बन्धित चिकित्सकसँग स्वास्थ्य जाँच गराउनुर्छ। मुटुको धड्कन बढ्नु : औसत मुटुको धड्कन ६० देखि १०० बीट्स प्रति मिनेटको बीचमा हुन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार ८० बीट्स प्रति मिनेटभन्दा बढी पल्स रेट हुँदा हिप र मेरुदण्ड भाँचिने जोखिम बढ्छ। मुटुको धड्कन व्यक्तिको फिटनेसमा भर पर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑