• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आहाँ कति रमाइलो तिहार, आहा ! मानवताको मन्दिर !

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७९, मंगलवार १४:४१
  • २४७७

    वीरगंज । हेर्दै स्वर्गीय आनन्द लाग्ने ठाउँ । मुलद्धारा देखिनै झकिझकाउ । विजुलीमा प्रकृतिका रङ मिसिएर देखिएकोे सप्तरङगीले पुलकित बनाउँछ । अझ दिपावली प्रवेश गरेपछि अर्कै उत्सवमय बन्न पुगेको छ । झिलीमिली वत्तीले भोभा थपिदिएको बगैँचामा खेल्दै गरेका चराचुरुङ्गी, पुतली र भमराले सुगन्ध तानिरहेको छ । यती सुन्दर र मनै लोभिने ठाउँ हो परोपकारी उदारमनाहरुको सहयोगमा हेटौँडा ९ लामसुरेधापमा बनेको मानवसेवा आश्रम अर्थात मानवियताको मन्दिर ।

    जहाँ परिवार वा आफन्तले सडकमा लगेर फ्याँकेका र मनोरोगलगायत विभिन्न कारणले आफैँ पनि सडकमा आइपुगेर हेलत्वको जीवन गुजार्न विवस मानिसहरुले खाना, नाना र छाना पाइरहेका छन् । यस मानवीय मन्दिर निर्माणको लागि थोरै नेपाल सरकारको अनुदान र अधिकांश परोपकारी नेपाली मनहरुको हृदयदेखीको सहयोग परेको छ । आश्रमका अभियन्ताहरुले परोपकारी मन पगालेर अथक मेहनतका साथ तयार पारिएको हो उक्त मानवियताको मन्दिरमा अहीलेको अवस्थामा ल्याइपुर्याउन श्रीमतभागवत ज्ञान विज्ञान अनुष्ठान, मह जात्रा, राविन्द्र मिश्रका कविता वाचन लागाएत अनेकौं कार्यक्रमहरु आयोजना गरिएको थियो ।

    अहिले यहाँ २०० जना लक्ष्मीनारायणहरु हुन । महिला र पुरुषका लागि छुट्छाछुट्टै भवन छ । आश्रमको दुरदर्शी योजनाअनुसार उनीहरुका लागि दुध खुवाउन गाइपालन गरिएको छ । अर्गानीक तरकारीका लागि करेसाबारी छ । फलफुलका विरुवा समेत रोपिएकामा केही फल्न थालिसकेको छ । आश्रमबाट उत्सर्जन हुने फोहोरलाई व्यवस्थापन गरी आश्रमले एकातर्फ गड्यौंला उत्पादन गरीरहेको छ भने अर्कोतर्फ शौचको सदुपयोग गरी गोवर ग्यास निर्माण बनाई फोहोरलाई ईन्धनमा रुपान्तरण गरिएको छ । आश्रम अगाडि मानवेश्वर धाम बनाउने तयारी थालिएको आश्रमका अध्यक्ष रामजी अधिकारी बताउछन। त्यसका लागि बागमती प्रदेश सरकारबाट एक करोड विनियोजन भएको छ । रिफ्रेसमेन्ट सेन्टरलगायत साँझ गङ्गा आरती गर्न स्थानसमेत बनाउन लागिएको छ । यस्तै आश्रम परिसरमा नै ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउने तयारी छ ।

    वृहत र दीर्घकालिन योजनासहित बनेको यो मानवसेवा आश्रमको केन्द्रीय कार्यालय मानवीयताको मन्दिर नभएर अरु के होला रु हाल यहाँ आश्रित व्यक्तिहरुले बारीमा श्रमदान पनि गर्दै आएका छन् । यहाँबाट उत्पादन भएको फोहरबाट गडौँला खेती र इन्धन बचतका लागि गोबर ग्याँस समेत निर्माण गरिएको छ । हाल देशभर भाडामा रहेको मानवसेवा आश्रम आफ्नै भवन निर्माण गरी सर्ने योजना सहित गृहकार्य गरीरहेको छ । हेटौँडा बजारबाट नजिकै ‘१५ मिनेटको दुरी’ हेटौडा ९ लामसुरेधापमा रहेको आश्रमबाट आजमात्रै चार जनालाई आजमात्र पारिवारिक मिलनका लागि भारत लिगिएको आश्रम प्रवक्ता सुमन वर्तौलाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑