• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लोकसंस्कृतिका पुस्तक विश्वविद्यालयमा पढाउन माग

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७९, मंगलवार १४:२१
  • १६९७

    वीरगंज । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीका अवसरमा सांस्कृतिक पर्व : गौरा पुस्तकको मंगलबार धनगढीमा विमर्श गरिएको छ । डा. वद्री शर्मा विनाडीले लेखेको सांस्कृतिक पर्व : गौरा पुस्तकको बारेमा चर्चा गर्दे प्रा. डा. हेमराज पन्तले डा. विनाडीको संस्कृति सम्वन्धी अनुसन्धान निक्कै महत्वपूर्ण रहको बताउँदै भविश्यमा पनि यस्ता अनुसन्धान जारी राख्न आग्रह गरे। सांस्कृतिक पर्व : गौराकै चर्चा गर्दे मदनपुरस्कारका विजेता रामलाल जोशीले सो पुस्तक जस्तै लोकसंस्कृतिमा लेखिएका पुस्तकलाई नेपालका विश्वविद्यालयका पाठ्यक्रममा समेट्नु पर्ने बताए।

    नेपाल समय कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गरेका डा. विनाडीले सो पुस्तक लेख्नुपूर्व गरेको अध्ययन, अनुसन्धानको स्मरण गरेका थिए। ‘विभिन्न जिल्लामा फरक तरिकाले गौरा पर्व मनाइन्छ,’ उनले भने, ‘धेरै ठाउँमा दलित समुदायले गौरा मनाउनु हुन्न भन्ने मान्यता पनि छ। तर डडेल्धुराको अमरगढी नगरपालिकाको कडारा गाउँमा दलित समुदायले गौरा पर्व बृहतरुपमा मनाइने गरिएको छ।’ पहिले डडेल्धुराको निनाली गाउँमा २२ वटा गीत २२ दिन लगाएर गाउने अनि मात्र गौरा पर्व विसर्जन गर्ने चलन थियो डा. विनाडीले भने, माओवादी द्धन्द्धपछि त्यो चलनमा ह्रास आएर २२ गीत ७/८ दिनमा गाएर सक्ने परम्परा छ।

    सो अवसरमा भाषा वचाउ अभियानका अभियन्ता गुणाकर पनेरुले सभा समारोहमा आफ्नै भाषामा बोले मात्र भाषा र संस्कृति जोगिने बताए । सांस्कृतिक पर्व : गौरा र महाकवि देवकोटाका बारेमा डा. राजेन्द्रवीर चन्द, डा. पुस्करराज भट्ट, वासुदेव पाण्डेय, पदमराज जोशी, हरिकृण्ण कडायतलगायतले चर्चा परिचर्चा गरेका थिए। नेपाल समय कार्यक्रममा युवायुवती र किशोरकिशोरीले देउसी भैलोका गीत र नृत्य प्रस्तुत गरेका थिए । सुदूरपश्चिम साहित्य साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको महासचिव गणेश नेपालीले सञ्चालन गरेका । २०७९ भदौमा प्रकाशित सो पुस्तक काठमाडौमा विमोचन भएको थियो । २०० रुपियाँ पर्ने सो पुस्तक १०९ पृष्ठको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑