• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको प्रचार सामाग्री हटाइँदै

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७९, आईतवार १३:१४
  • १९६१

    वीरगंज । आचारसंहिताविपरित पर्सा जिल्लाका सार्वजनिक स्थानमा लगाइएका चुनावी प्रचारका सामाग्री निर्वाचन आयोगले हटाउन थालेको छ । राजनीतिक दल एवम् उम्मेदवारहरुले आचारसंहिताको उल्लंघन गरेर प्रयोग गरेका चुनावी प्रचारका सामाग्री आयोगले हटाउन थालेको हो । पर्साको क्षेत्र नम्बर ३ का दल एवम् उम्मेदवारले आचारसंहिताको बढी उल्लंघन गरेर चुनावी प्रचार गरीरहेको पाइएको हो । क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबनधनका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले केही दिन अघि गाडीमै ठूला ठूला साउण्ड बक्समार्फत प्रचार गरेका थिए भने ठूलो ठूलो ब्यानरसहित प्रचार गरेर गुप्ताले निर्वाचन आचारसंहिताको ठाडो रुपमा उल्लंघन गरेका छन् ।

    यसका साथै क्षेत्र नम्बर १ लगायत अन्य क्षेत्रका उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै प्रचारप्रसार गर्दा पनि मौन बसेको भन्दै निर्वाचन आयोगले सक्रियता बढाएको हो । जिल्ला निर्वाचन कार्यालय पर्साले चुनावी प्रचारका सामग्रीहरू शुक्रबारदेखि सुरक्षाकर्मी लगाएर हटाउन थालेको छ । निर्वाचन कार्यालयका आचारसंहिता उल्लंघन अनुगमन अधिकृत रुद्र कार्कीको नेतृत्वमा सुरक्षाकर्मीसहित खटिएको टोलीले शुक्रबार पोखरीया नगरपालिका, विन्दवासिनी र पकाहामैनपुर गाँउपालिकाका विभिन्न स्थानमा पुगेर आचारसंहिताविपरीत प्रयोग गरिएका चुनावी प्रचारका सामग्री हटाएको हो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित खटिएको टोलीले पोखरिया नगरपालिकाको पोखरिया बजार, बिन्दवासनी गाउँपालिकाको अमरपट्टी, प्रसौनिभाठा तथा पकहामैनपुर गाउँपालिकाको पकाहास्थित सडकका पोल, सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलमा दल र उम्मेदवारहरूले राखेका झण्डा, ब्यानर, साइन बोर्ड, पोष्टर र पम्प्लेटहरू हटाएको हो । पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले दल र उम्मेदवारहरूले फेरि अटेर गरी त्यस्ता गतिविधि गरेको पाइए निर्वाचन ऐन अनुसार कारबाहीको दायरमा ल्याइने चेतावनी पनि दिएका छन् । साभाल : यात्रा डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑