वीरगन्ज । वीरगन्ज महानगर पालिकामा तिहार संगै चोरिको घटना तिब्र भएको छ । वीरगन्ज महानगर अन्तर्गत रहेको २९ नम्बर वाड बसडिलवामा चोरि भएको छ । सनिवार रतिको समयमा पुरानो सेलिमा लुटेरा हरुको समूहले सेन्ह काटेर चोरि गरेका छन ।
लुटेरा हरुको समूहले बसडिलवामा ४ वटा घरको पछाडिको टाटि कटेर ( सेन्ह कटेर ) चोरि गरेका छ्न ।
लुटेरा हरुको समूहले वीरगन्ज महानगर पालिका वडा नम्बर २९ का वडा अध्यक्ष धर्मेन्द्र महतो थरु , बसडिलवाको स्थानीय वासिन्दा बिस्नाथ महतो थारु , नन्दु महतो थारु र फुल्चन राम गरि ४ वटा घरको पछाडिको टाटि कटेर ( सेन्ह कटेर ) चोरि गरेका छ्न भनि स्थानीय केदार गौरोले बताएका छ्न । चोरिहुदा सुन , चान्दिका गहना सहित लता कपडा पनि चोरेका छ्न ।
यसरी चोरिको घटना बढनुले पर्सा प्रहरीको सुरक्षा बेवास्ता माथी प्रशासन उथन थालेको छ । चाडबाड को समयमा सुरक्षा बेवास्ता फितलो हुनाले येस्तो घटना अझै बडन सक्ने बिग्यहरुको आन्कलन रहेको छ ।