• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रीन टी : के छन् यसले स्वास्थ्यमा पार्ने फाइदा र बेफाइदा?

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७९, शनिबार ०७:३१
  • २१५७

    वीरगंज । एन्टीअक्सिडेन्टले भरपुर ग्रीन टी थुप्रै रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ। शताब्दिऔंदेखि नै यसलाई आयुर्वेदमा चिकित्सीय एवं परम्परागत चिनियाँ औषधिको रुपमा ज्वरोदेखि मुटु रोगसम्म प्रयोग हुँदै आएको छ। तौल घटाउनदेखि क्यान्सरबाट जोगिन एवं रक्तचाप नियन्त्रण गर्र्नसमेत यसले फाइदा पु¥याउँछ। नसासम्बन्धी रोगहरु जस्तै अल्जाइमर एवँ पार्किन्सनमा पनि यो प्रभावकारी देखिएको छ। कफीको लत बसेकालाई कफीनको प्रयोग कम गर्न ग्रीन टीलाई कफीको विकल्पमा प्रवद्र्धन गरिँदै आएको छ। यसमा प्रचुर मात्रामा केचिन हुन्छ, जसले पाचन शक्ति बढाउन,अनाबस्यक प्याट घटाउन मद्दत गर्छ । आयुर्वेदका अनुसार ग्रीन टी मा पाचन प्रणालीलाई बलियो बनाउने क्षमता हुन्छ भने यसले तौल घटाउन सहयोग गर्दछ ।

    ग्रीन टीका फाइदा : मोटोपना हटाउन मद्दत गर्छः यसमा पाइने क्याफेइन फ्लेभोनोइड्सजस्ता महत्वपूर्ण एन्टीअक्सिडेन्ट पाइने हुनाले यो मोटोपना घटाउन प्रभावकारी मानिन्छ। यसले मेटाबोलिजमलाई गति दिन्छ र तौल घटाउन सहयोग गर्छ। मानिसको पाचन प्रणाली कमजोर हुनुमा अस्वस्थकर खाना र खराब जीवनशैली प्रमुख कारक हो। यसले पाचन प्रणालीलाई दुरुस्त राख्न सहयोग गर्छ। रक्तक्यान्सरको खतरा कम गर्छः यसले रक्त क्यान्सरको रुपमा चिनिएको ल्युकेमियाको खतरालाई क मगर्न सहयोग गर्छ। आयुर्वेदका अनुसार ग्रीन टीले बोन म्यारो र लिम्फाटिक प्रणालीमा क्यान्सरका कोष बढ्न र फैलनबाट रोक्छ।ओस्टियोपोरोसिसबाट जोगाउँछः विश्वव्यापी रुपमा विभिन्न कारण यसको प्रयोग हुने गरे पनि यो ओस्टयोपोरोसिसको उपचारमा प्रभावकारी भएको पाइएको छ। यसको नियमित सेवनले हड्डीको घनत्वमा सुधार ल्याई ओस्टियोपोरोसिसविरुद्ध रक्षा गर्छ। उच्च रक्तचाप व्यवस्थापन गर्छः यसमा पाइने फ्लेभोनोइड्सले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाई उच्च रक्तचाप लाग्नबाट बचाउँछ। नाइट्रिक अक्साइडले साँघुरिएका रक्तनलीलाई फुकाउन मद्दत गर्छ, जसबाट रक्तचापको मात्रा घटाउँछ। मुटुरोगबाट टाढा राख्छः यसका मुटुलाई बचाउने खालका तत्व हुने भएकाले मुटु रोगबाट जोगाउने काम गर्छ। फ्रि र्याडिकलबाट मुटुका कोषमा क्षति हुनबाट जोगाउँछ।

    साइड इफेक्ट्स

    पेटसम्बन्धी समस्या आउन सक्छ।

    टाउको दुख्छ

    क्याफिइनले निद्राको चक्र प्रभावित पार्न सक्छ।

    एनिमिया र आइरन कम हुनसक्छ।

    रिङगटा लाग्ने र वान्ता हुने हुनसक्छ।

    ग्रीन टीको अत्याधिक सेवनले फोक्सोमा खराबी निम्त्याउन सक्छ।

    एक दिनमा कति पिउने?

    एक दिनमा कति ग्रीन टि पिउने भन्ने कुराको स्पस्टता छैन। कुनै अध्ययनले दिनमा एक कप पिउँदा फाइदा हुन्छ भनेको छ भने कुनैले दिनमा पाँच कप वा बढी पिउँदा विभिन्न रोगको जोखिम कम गर्छ भन्ने देखाउँछ । यद्यपि ग्रीन टी नपिउनेभन्दा पिउनेहरुको स्वास्थ्य राम्रो हुने अध्ययनले पुस्टि गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑