वीरगंज । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि ६० पदमा दरखास्त आह्वान छ ।
निगमले लोकसेवाबाट परीक्षा लिनेगरी दरखास्त आह्वान गरेको हो । योग्य नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।