• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुर बिच झडप , ३१ राउण्ड अश्रु ग्याँस प्रहार , १३ प्रहरी घाइते

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७९, शुक्रबार १२:३७
  • १७८१

    वीरगंज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित त्रिवेणी स्पिनिङ उद्योगमा बिहीबार प्रहरी र मजदुर बिच भलडप हुदा १३ जना प्रहरी घाइते भएका छन् । मजदुरले उद्योग भित्रै बन्धक बनाएर राखेका व्यवस्थापक सहितका १३ जना कर्मचारीलाई उद्धार गर्न बिहीबार दिउँसो प्रहरी उपरिक्षक सहित गएका प्रहरी र मजदुर बिच झडप भएको हो । झडपका क्रममा प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो भने सटगनबाट एक राउण्ड हवाइ फायर पनि गर्नु परेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए । उद्धार गर्न गएको प्रहरी टोली माथि मजदुरहरुले आक्रमण गर्दा १३ जना प्रहरी घाइते भएको उनले बताए । ती मध्ये गम्भिर अवस्थाका दुइ प्रहरीको वीरगन्जमा र बाँकी ११ प्रहरीको सिमरामा उपचार भइरहेको जानकारी उनले दिए ।

    दशैंमा बोनस नपाएको भन्दै मजदुरहरुले उद्योगका प्रमुख कार्यकारी अधिकृत ( सिइओ )अशोक शर्मा , महाप्रबन्धक , प्रशासन अधिकृत सहित पाँच जना व्यवस्थापक र ८ कर्मचारी गरि १३ जनालाई बुधबार दिउँसो देखि नै उद्योग परिसरमा रहेको प्रशासनिक भवन भित्र थुनेर बन्धक बनाएका थिए । २४ घण्टा बिति सक्दा पनि उनिहरुलाई मजदुरहरुले नछोडेपछि बन्धक बनाइएकाहरुको स्वास्थ्य अवस्था नाजुक भएपछि उद्धारका लागि बिहीबार दिउँसो प्रहरी उपरिक्षक बोगटीकै नेतृत्वमा प्रहरीको टोली उद्योगमा पुगेको थियो । तर प्रहरी पुग्दा आन्दोलनरत मजदुरहरुले भुईमै सुतेर अवरोध गरि प्रहरीलाई छिर्न नदिएको र उद्योगमा ढुङगामुढा गरि तोडफोड गर्न थालेपछि प्रहरीले बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरी उपरिक्षक बोगटीले बताए ।मजदुरहरुको अवरोधका बाबजुद पनि बन्धक बनाइएका व्यवस्थापक सहितका १३ कर्मचारीलाई भने सकुशल उद्धार गरिएको पनि उनले बताए ।

    उद्धार गरिएका मध्ये स्वास्थ्य अवस्था नाजुक भएका उद्योगका सिइओ शर्मालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जानकारी पनि उनले दिए ।प्रहरी उपरिक्षक बोगटीले भने ,‘ बन्धक बनाइएकाहरुको स्वास्थ्य अवस्था नाजुक हुदै गइरहेको थियो , हामीले पुगेर उनिहरुलाई छोडि देउ, बाँकी आफना आन्दोलनका कार्यक्रम गर , हामी केहि गर्दैनौ भनेर मजदुहरुसंग पटक पटक अनुरोध गरयौ , तर मजदुरहरु झन उग्र भएपछि स्थिती तनावपूर्ण बन्यो ।झडपमा संलग्न मध्येका ७ जनाल मजदुरहरुलाइ प्रहरीले नियन्त्रणमा लिइएको पनि बोगटीले जानकारी दिए । तर झडपमा कति जना मजदुर घाइते भएको भन्ने बारे भने उनले खुलाएनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑