• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा प्रहरीको खुलाशा : ३४ वटा टियर गयाँस हानियो तर एउटाले पनि काम नगर्दा धेरै प्रहरी घाइते भए

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७९, शुक्रबार १२:१६
  • २६५७

    वीरगंज । बाराको त्रिवेणी स्पिनिङ उद्योगमा बिहीबार प्रहरी र मजदुर बिच भएको झडपका क्रममा बल प्रयोग गर्दा प्रहरीले प्रहार गरेका अश्रु ग्याँस (टियर ग्याँस) ले कामै नगर्दा प्रहरीलाई ठूलो क्षति भएको रहस्य खुलाशा भएको छ । उद्योगमा बिहीबार प्रहरी र मजदुर बिच झडप हुदा प्रहरी नायव उपरिक्षक सहित १० जना प्रहरी घाइते भएका थिए ।

    झडपका क्रममा प्रहरीले स्थिती नियन्त्रणमा लिन ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । तरु ती मध्ये एउटा पनि अश्रु ग्याँसले काम नगरेको प्रहरीले नै बताएको छ । ३४ वटा अश्रु ग्याँस प्रहार गर्दा पनि एउटा पनि अश्रु ग्याँसले कामै नगरेकाले प्रहरी माथि ठूलो क्षति हुन पुगेको बाराका एक प्रहरी अधिकृतले बताए । उनले भने ,‘ आन्दोलनरत मजदुरहरुले ढुङगा मुढा गर्दै प्रहरी माथि जाइ लागेपछि स्थिती तनावग्रस्त बन्यो , प्रहरीले बल प्रयोग गर्नु परयो , तर ३४ राउण्ड टियर ग्याँस हान्दा एउटा पनि पड्कीएन , सबै ढुस्स ढुस्स मात्रै गरयो ।

    ती प्रहरी अधिकृतका अनुसार , बिहीबार झडपमा प्रयोग गरिएका अश्रू ग्याँसहरु झण्डै ३७ बर्ष पुरानो रहेका कारण काम नगरेको हो । उनले भने ,‘ ती टियर ग्याँसहरु सबै २०४२ सालमै बनेका रहेछन् , त्यस कारण काम नगरेको हुन सक्छ , टियर ग्याँसले काम नगरेकै कारण मजदुरहरु झन उग्र भएर ढुङगा मुढा गरेका कारण १० जना प्रहरी घाइते हुनु परयो । दशैं तिहारको बोनस नपाएको भन्दै मजदुरहरुले बुधबार देखि बन्धक बनाएर राखेका उद्योगका सिइओ सहित १३ जना कर्मचारीलाई उद्धार गर्न बिहीबार प्रहरी उद्योगमा जादा प्रहरीसंग झडप भएको हो ।झडपमा संलग्न मध्ये ७ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा सिलएर हिरासतमा राखेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑