वीरगंज । नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बलात्कार गरेको घटना बाहिर आएको छ । पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो । त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अपहरण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए । पुष्पाको मुख ‘थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बलात्कार गरिएको पीडि तले बताएकी छिन् । माधक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय पुष्पालाई याताना’ दिने, पिटने जस्ता अनै
तिक कामहरु पनि गरेका थिए ।
भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँ’झ ८ ब’जेबा’ट बिहान ५ बजे सम्म ल’गाता’र क’र’णी गरेका थिए । आफूले न्या’य पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्याय’लयप्र’ति भरोसा रहेको उनी बताउँछिन् । मेरा लागि त्यो रा’त ब’ज्र’पा’त परेको छ । म ग’र्भव’ती समेत हुनसक्छु । अनेकौँ यौ’न रो’गपनि लाग्नसक्छ । मा’द’क प’दा’र्थले मा’तेका १९ जनाले पा”लैपा”ले ब’लात्का’र ग’रेका’ छन् । हदैसम्मको कार’बाही होस् । म त चाहान्छु उनीहरुलाई मृ’त्युद’ण्ड दिइयोस् । मृ’त्युको सु’ली’मा चढेको हेर्न पाउँदा मात्र आफ्ना आ’त्मा बाँच्ने उनको भनाई छ । रा’ति भएकाले उनीहरु सबैलाई आफू चिन्न न’सक्ने उनको भनाई छ । सांकेतिक फोटो .. तेस्तै अर्को समाचार = डाकेको भन्दा धेरै जन्ती आएपछि त’नाव’ भएको छ । भारत, उत्तर प्रदेश, अमरोहाको आदमपुर थाना क्षेत्रको एउटा गाउँबाट हसनपुरमा जन्ती पुगेका थिए । तर खाना खाने समयमा पाहुनाको संख्या अनुमानभन्दा बढी भएपछि सम”स्या भयो ।
त्यसपछि बेहुलीको परिवारले दुलहा पक्षका ती व्यक्तिहरूलाई बैंक्वेट हलमा प्रवेश गर्न अनुमति दियो, जोसँग आधार कार्ड थियो । आधार कार्ड नभएका पाहुनाहरु भोज नखाई फर्किए । केही व्यक्तिले उक्त ‘घट’नाको भिडियो बनाएर सामाजिक सञ्जालमा भा”इ”रल गराएका हुन् । जानकारी अनुसार सेप्टेम्बर २१ मा हसनपुरको एउटा गाउँमा दुई छुट्टाछुट्टै जन्ती आएका थिए । तर जब खाना खाने कार्यक्रम सुरु भयो तब अर्को घरमा आएका पाहुना पनि भोज च”लि”रहेको ठाउँमा पुगे । जसकारण व्यवस्थापन चुनौतीपूर्ण भयो । पाहुनाको संख्या देखेर केटी पक्षका मानिसहरू रि’सा’ए र खाना दिन ब’न्द गरे । त्यसपछि केटी पक्षले जन्तीसँग आधार कार्ड माग्न थाल्यो । आधार कार्ड भएकाहरु भोज हलमा प्रवेश गर्न पाएको बताइन्छ । सबैसँग आधार कार्ड नभएकाले आधार कार्डको व्यवस्था देखेर वास्तविक जन्तीहरू पनि अ”लम”लमा परेको समाचार आएको छ ।वि’वाहको यो कार्यक्रममा निकै को’ला’हल म’च्चि’एको थियो । तर केही मानिसहरुले दुबै पक्षका मानिसहरुलाई बुझाएर शान्त गराए । यो जुलु’सको भिडियो सामाजिक सञ्जालमा भा’इ’र’ल भएपछि गाउँमा चर्चाको विषय बनेको छ ।