• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कम्प्युटरमा यसरी खेल्नुहोस् पब्जी, फ्रिफायर जस्ता मोबाइल गेम

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार ०९:००
  • १९६९

    वीरगंज । के तपाई पब्जी, फ्रिफायर, टेम्पल रन र क्यान्डी क्रसजस्ता गेम आफ्नो कम्प्युटरमा खेल्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने आज हामी कसरी यी र अझै धेरै मोबाइल गेमहरु आफ्नो कम्प्युटरमा खेल्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छाैं । मोबाइल गेम कम्प्युटरमा खेल्नका लागि सबैभन्दा सहज तरिका भनेको इमुलेटर प्रयोग गर्नु हो । कम्प्युटरमा इमुलेटर इन्स्टल गरिसकेपछि यसले एन्ड्रोइड एपका लागि एन्ड्रोइड अपरेटिङ सिस्टमको जस्तो काम गर्छ, जसले गर्दा सजिलै साना गेमका साथै ठूला ठूला ब्याटल रोयल मोबाइल गेमहरु पनि डेस्कटप वा ल्यापटपमा खेल्न सकिन्छ ।

    यसका साथै इमुलेटरमा गेमका लागि चाहिने सबै कन्ट्रोलहरु उपलब्ध गराइएको हुन्छ, जुन आफ्नो हिसाबले कस्टमाइज पनि गर्न सकिन्छ । यसबाहेक किबोर्ड र माउसबाट नै सबै कुरा कन्ट्रोल गर्न सकिने हुँदा ब्याटल रोयल गेमहरु कम्प्युटरमा खेल्दा ‘गेम प्ले’ पनि मोबाइलमा खेल्ने खेलाडीको तुलनामा राम्रो हुन्छ ।अहिले अनलाइनमा धेरै इमुलेटरहरु उपलब्ध छन्, जसले गर्दा कुन आफ्नो कम्प्युटरमा इन्स्टल गर्ने भनेर तपाईँ द्विविधामा पर्न सक्नहुनेछ ।यस्तो अवस्थामा यदि तपाईसँग पावरफुल कम्प्युटर छ र ठूला गेमहरु खेल्न चाहनुहुन्छ भने म ब्लुस्ट्याकइमुलेटर डाउनलोड गर्न सक्नुहुन्छ ।

    तर तपाईँसँग अलि कम विशेषता भएको कम्प्युटर छ र तपाईँ समान्य एप चलाउन चाहनुहुन्छ भने तपाईँ नक्स इमुलेटर वा एलडी प्लेयर इन्स्टल गर्न सक्नुहुन्छ । इन्स्टल गरिसकेपछि तपाईँले प्ले स्टोरमा साइन इन गरेर आफूले चाहेको एप वा गेम इन्स्टल गरेर ठूलो स्क्रिनमा त्यसको मजा लिन सक्नुहुनेछ । गेमका लागि भने इमुलेटर अनुसारको कन्ट्रोल सेटिङहरु मिलाउनुपर्ने हुनसक्छ । इमुलेटर, गेम सेटिङ र कन्ट्रोल आफ्नो हिसाबले मिलाइसकेपछि गेमको मजा लिन सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑