• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला प्रहरी कार्यालय पर्साद्वारा ६ जना मोटरसाइकल चाेर पक्राउ

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार २२:०२
  • २०९७

    वीरगंज । चोरीको मोटरसाइकल चलाउने ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर चलाइरहेको सूचनाको आधारमा खटिएको प्रहरीलाई ५ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो । प्र.२ ०३००३ प ७५०९ र ना. ३७ प २०२४ नम्बरको मोटरसाइकल चोरीको कसूरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी २१ वर्षीय सुमित कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो । सुमित कुशवाहासँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय राजन मण्डललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । यि दुवै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्टबाट पक्राउ परेका हुन् ।

    वीरगञ्ज १२ मुर्लीकै १९ वर्षीय अबय मण्डललाई पनि प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटका २० वर्षीय नन्दन कुमार चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । ना. १८ प ४२१९ नम्बरको मोटरसाइकल चोरी कसूरमा चौरसियालाइ पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार चौरसियालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ रामगढवाबाट पक्राउ गरिएको हो । सोही मोटरसाइकल चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वाका २० वर्षीय रिकी मण्डल पनि पक्राउ परेका छन् ।

    त्यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ गुलवरियाबाट पनि प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पोखरिया नगरपालिका वडा नम्बर ६ सिर्सिया निवासी २५ वर्षीय खरबुद आलमलाई पक्राउ गरिएको प्रवक्ता एवम् सूचना अधिकारी गिरीले बताए । पक्राउ परेका छ जनालाई नै चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑