• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    “मलाई नेपाली औधी मनपर्छ” बिहेको अन्तिम तयारीमा रहेकी श्रद्धा कपुर भन्छिन्

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार १४:१०
  • १८२५

    वीरगंज । बलिउड अभिनेत्री श्र:द्धा कपुर आफ्नो ब्यक्तिगत जिव:नका बिषयमा आफ्ना कुराहरु फ्यान समक्ष कमै राख्ने गरेकी छिन् । यसै:क्रममा सामाजिक सञ्जाल’मा श्रद्धा कपुर र उनको ब्वाइफ्रेण्ड रोहन श्रेष्ठबीच बिबाहको हल्लाले बजार एक:दमै गर्माएको छ । हालै एक संचारमाध्यम संग कुरा गर्दै नायिका श्रद्धाले आफ्नो ब्यक्ति:गत जिवन संग जो:डिएको अफ:वाहका बिषयमा प्रति:क्रिया जनाएकी छिन् ।

    श्रद्धाका अनु:सार यो सबै अफवाह:हरुले उनको वर्क लाइफमा कुनै असर पर्ने छैन । किनकि उनी आफ्नो ब्यक्ति:गत जिवन;को बिषयमा ज्यादा बताउ:दिनन् । उनको नाम नेपाली मुलका रोहन श्रेष्ठ संग जोडिदै आएको छ । तर पनि उनीहरुले आधि:कारीक रुपमा आफ्नो सम्बन्ध बारे बो:लेका छैनन् । हालै श्र:द्धा कपुर लव रन्जनको अपकमिंग फिल्मको शुटिंगको सिल:सिलामा एकदमै ब्यस्त रहेकी छिन् । यो पनि….काठमाडौं, ३० असोज। ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्यसूची बढेर आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    असोज १५ गते ईण्डियन कर्पोरेशनले पठाएको मूल्य केही घटेर आएको र २० महिनाको अन्तरालपछि निगमलाई नाफा भएको तर पुनः आज आएको नयाँ मूल्यले निगमलाई डिजेल र हवाई इन्धनमा धेरौ घाटा रहेको विज्ञप्तिमा भनिएको छ । नयाँ मूल्यमा पेट्रोलमा प्रतिलिटर १.७४, डिजेलमा १५ .६० र हवाई इन्धनमा १०.२५ रुपैयाँले बढेर आएको छ । यससँगै डिजेलमा प्रटिलिटर ६.३४ रुपैयाँले घाट रहेको निगमले जनाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर ३२५.४४ रुपैयाँले घाटा रहेको छ । निगमका अनुसार नयाँ मूल्यमा १५ दिनमा पेट्रोल, मिट्टतेल र हवाई इन्धनमा हुने नाफा जाडेर निगमलाई ३९ करोडको मुनाफा हुने प्रक्षेपण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑