• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीमतीले सरकारी जागिर पाएको रिसले श्रीमानले श्रीमतीको दुबै हात काटिदीए …

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार १३:३९
  • ९१८१

    वीरगंज । एक सन्की पतिले आफ्नी श्रीमतीको हात काटिदिए । यस घटनामा अब थप नयाँ मोड आएको छ । हात काट्नुको कारण थियो, श्रीमतीले भर्खरै सरकारी जागिर पाएकी थिइन् । घटना भारत, पश्चिम बङ्गालको बर्धमान जिल्लाको केतुग्रा’मको हो । पीडित रेणु खातुनले केही दिनअघि सरकारी अस्पतालमा नर्स’को जागिर पाएकी थिइन् । यस्तो अवस्थामा श्रीमान् मोहम्मद शेख उर्फ शरीफुल शेखलाई यो कुरा राम्रो लागेन् । श्रीमतीले सरकारी जागिर गर्न थालेपछि आफूलाई छोडेर जान्छिन् कि डर उनको मनमा आउन थालेको थियो । जागिर’पछि श्रीमतीले आफू’लाई छोडेर अर्कै पुरुषसँग विवाह गर्ने’छिन् भन्ने कुराको चस्को उनको मनमा थियो ।रेणु खातुनले काम गर्न थाले’पछि शेखका साथी’हरूले उनलाई उक्सा’उन थाले ।

    जस’कारण उनको शं’का बढ्दै गयो । रेणु खातुनले भनिन्, ‘सरकारी जा’गिरमा मेरो नाम आए’पछि श्रीमानले यो जा’गिर गर्न नदिने सोचेका थिए । मैले उन’लाई धेरै पटक बुझा’एँ तर हामी’बीच झग’डा हुन थाल्यो ।एक दिन दु’र्गापुर जानुअ’घि श्रीमान’ले मलाई घर बोलाउनु’भयो । उसको मनमा के थियो भन्ने कुरामा म पूर्ण’तया अनभिज्ञ थिएँ । राति १० बजे खाना खाइसके’पछि म नि’दाए, राति दुई:पटक आँखा खोलेँ । उनी पटक–पटक वाश’रूम जाँदै गरेको देखेँ । सोध्दा उनले पेट दुखेको बताए ।’उनले थप्दै भनेकी छिन्, ‘केही बेरमा कसैले मेरो मुखमा सिरानी राख्यो, कसै’ले मेरो हात समातेको म’हसुस भयो । त्यस’पछि कैंची जस्तो केही वस्तुले मेरो हात काटि’यो ।त्यहाँ जम्मा ३ जना थिए, बाँकी त्यहाँबाट गएपछि पनि मेरो मुखमा सिरानी थियो ।

    जाँदा मेरा सबै कागजात’हरू साथमा लि’एर गए । त्यसपछि मलाई बर्धमान मे’डिकल अ’स्पतालमा रिफर गरियो, घा’उ निकै गहि’रो भएकाले प्राथमिक उप’चारपछि मलाई दुर्गा’पुरको निजी नर्सिङ्ग होममा लगियो ।’डाक्टर परमहन्सले बिरा’मीको दाहिने हात पूर्ण रुपमा का’टि’एको जानकारी गराउनुभयो । उहाँका अनुसार अवस्था ना’जुक छ, निधारमा पनि गहिरो चो’ट लागेको छ । डाक्टर’हरूले जीवन बचाउन शल्य’क्रिया गरेको पनि उहाँले जानकारी दिनुभयो । उनको हात पूर्ण का’ट्नु पर्यो, किनकि त्यसलाई फेरि जोड्ने सम्भावना’ छैन् । घट’नामा संलग्न सबै’जना फ’रार रहेका छन् । उनीहरुलाई प्रह’रीले खोजिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑