• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जकि १६ वर्षीय कान्छी अन्तरास्ट्रिय स्तरमै नेपालको नाम चिनाउने नितु यादव

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार २२:२३
  • ४१४६९

    वीरगन्ज । अहिलेका युवा युवती हरु मात्र टिक टक लगायत विभिन्न समाजिक संजालको चपेटामा पर्दै आएको समयमा नितु यादव नाम गरेकि एक १६ वर्षीय युवती सम्पुर्ण युवा युवती हरुको लागि प्रेरणाको पात्र बनेकि छिन । वीरगंजको परिवर्तन नेपाल फाउन्डेसन संस्थामा आबद्ध भई समाजिक कार्यमा २४ सै घण्टा सकृय रहने र महिलाहरु प्रतिको सोचलाई बदिलिने माध्यमले महिला सशक्तीकरणमा अहम भुमिका निर्वाह गर्ने नितु यादव सम्मानित हुन भएको छ। एहि आइतबार ३० गतेका दिन भारतको तमिल्नाडुमा आयोजित ओ मेन आइकोन २०२२ मा नेपालकि प्रतिनिधित्व गर्दै महिला चेन्ज मेकर अवार्ड २०२२ बाट सम्मानित हुन भएको छ। परिवर्तन नेपाल फाउन्डेसन युवाहरुको द्वारा संचालित संस्था हो जस्मा विभिन्न अदभूत प्रतिभाका धनिहरुले भरिएको युवाजमात छन। एसै अदभूत प्रतिभामान हरु बिच नितु यादव पनि छिन ।

    एति सनो उमेरमा अन्तरास्ट्रिय स्तरमै नेपालको नाम चिनाउने नितु यादवको घर पर्सा जिल्ला अन्तर्गत वीरगन्ज महानगरपलिका वडा न २२ रहेको छ । १६ वर्षकि नितु यादव अहिले जि एच पि मा कक्षा १० मा अध्यनरत रहेकि छिन । सनै उमेर देखि खेलकुद तथा समाज सेवा गर्ने नितुले लगभग ४ वर्ष देखि समाज सेवामा रहेकि छ्न । नितु यादव परिवर्तन नेपाल फाउन्डेसन को सदस्य पनि रहेकि छिन । उनले परिवर्तन नेपाल फाउन्डेसनमा आबद्धदेखि महिला मथि हुने हिंसा विरुद्ध पनि काम गर्न थालेको बताइन् ।

    अहिले भारतको तमिल्नाडुमा रहेकि नितुले भनिन ” मलाई आफै धेरै खुशी लागिरहेको छ । म एति यो कार्यक्रममा सब भन्दा सानो थिए तर पनि नेपाल को नाम चिनाए । यांहा विभिन्न देशबाट आएको ठुला ठुला ब्याक्तीहरु सङ भेट्न पाए जुन मेरो लागि उर्जा थपेको छ । ति ठुला ठुला ब्याक्तीहरुले मलाई आउने दिनमा यसरिनै देशको नाम चिनाउने र कुनै बेला आफ्नो आवस्यकता परे साथ सहयोग रहने छ भनेको सुनेर अब मेरो हिमत अझै डबल भएको बताइन् । आउने दिनको लागि परिवर्तन नेपाल फाउन्डेसनले नितु यादव लाई शुभकामना साथ अझै प्रगतिको कामणा गरेको गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑