• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गर्मीमा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बँच्ने?

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार ०७:००
  • १८८१

    वीरगंज । हिउँद सकिएसँगै दिनप्रतिदिन गर्मी बढिरहेको छ। तापक्रम वृद्धिको अवसर मानिसको स्वास्थ्यमा पनि देखिन थालेको छ। डिहाइड्रेसन, पाचनप्रणालीसँग सम्बन्धित समस्या, छालामा हुने सनबर्नजस्ता मौसमी स्वास्थ्य समस्याहरु यो बेला देखिन्छन्। यस्तोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। गर्मीबाट हुने स्वास्थ्य समस्याबाट कसरी बँच्ने?

    घामसँग सुरक्षित रहनुस्मा : इग्रेनबाट पीडित मानिसलाई घामले समस्या पार्न सक्छ। यस्तै, घाममा धेरैबेर रहँदा छालासम्बन्धी कैयौं समस्या पनि देखिन सक्छन्। यसैले घाममा निस्कँदा छाता, चश्मा, टोपी, पातलो खालको पछ्यौरा प्रयोग गर्न सकिन्छ। यसले छालालाई बचाउँछ। सनस्क्रीनको प्रयोग पनि गर्मीमा जरुरी हुन्छ।

    पानी यथेस्ट पिउनुपर्छ : गर्मीको सामना गर्नका लागि शरीरलाई हाइड्रेट गर्नुपर्छ। साथै नरिवल पानी, कागतीको सर्वत, मोहीजस्ता स्वस्थकर पेयको प्रयोग गर्नुपर्छ। यसबाट शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन भइरहन्छ र कमजोरी महसुस हुन दिँदैन।

    पच्ने खालको खाना खानुपर्छ : गर्मी मौसममा पाचनप्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा पेटसँग सम्बन्धी समस्या अपच, एसिडीटी र कब्जियत हुनसक्छ। यसैले गर्मीमा जहिले पनि पच्ने खालका र हल्का खाना खानुपर्छ। मसालेदार, हाइप्रोटिन या तेलमा बनेका खाना सकेसम्म खानुहुँदैन। गर्मी सिजनमा पाइने पालुंगो, गोलभेँडा, काँक्रोजस्ता तरकारी र तरबुजा, सुन्तलाजस्ता फल खानुपर्छ।

    आरामका लागि केही भए पनि समय निकाल्नुपर्छ : गर्मीको समयमा सुस्तता र अल्छिपनाका कारण बढी थकान महसुस हुन्छ। अझ दिउँसोको समयमा मानिसहरु यस्तो महसुस गर्छन्। यसैले मध्यान्हको समयमा केही भए पनि समय निकालेर आराम गर्नुपर्छ। लन्चपछि २० मिनेट जति या बिहान ब्रेकफास्टपछि १० मिनेट सुस्ताउनुपर्छ। यसले दिनभरका लागि इनर्जी प्राप्त हुन्छ।

    सक्रिय रहनुपर्छ : गर्मीको समयमा बिहान या साँझको समयमा हिँड्ने बानी गर्नुपर्छ। यसले क्यालोरी पनि खर्च हुन्छ र चिसो हावामा हिँड्दा मूड पनि राम्रो हुन्छ। सक्रिय रहँदा रक्तचाप, ब्लड सुगर र तनाव नियन्त्रण गर्न मद्दत मिल्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑