• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘फूड कोमा’: खाना खाएपछि किन लाग्छ निद्रा?

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार ०६:४३
  • २०४९

    वीरगंज । खाना खाएपछि अधिकांश समय हामी निद्रा लागेको महसुस गर्छौं। नेपाली परम्परामा यसलाई ‘भात लागेको’ भन्ने चलन छ। यो स्थितिलाई ‘फूड कोमा’ भन्ने गरिन्छ। चिकित्सकीय भाषामा भने यसलाई ‘पोस्टप्रान्डियल सोमनोलेन्स’ भनिन्छ।

    के हो फूड कोमा?
    खाना खाएपछि थकान र निद्राको अनुभव हुन्छ। अधिकांश दिउँसो खाना खाएपछि यो लक्षण देखिन्छ। यो अधिकांश मानिसमा देखिने समस्या हो।

    यसको लक्षणमाः
    उँघ्नु

    थकान

    अल्छि लाग्नु

    इनर्जी लेभल कम हुनु

    कुनै काममा केन्द्रित नहुनु

    भाषागत रुपमा कोमा भनिए पनि यसमा मानिसको होस हराउँदैन। मात्र सांकेतिक रुपमा कोमा भनिएको हो। फूड कोमाका बारेमा खासै अनुसन्धान भएको छैन। तर यसकोकारणका बारेमा कैयौं सिद्धान्त चर्चामा ल्याइएका छन्।जस्तोः रक्तसन्चारमा परिवर्तनका कारणः पेटमा रगतको सञ्चार बढ्दा दिमागमा रगत कम पुग्छ, जसका कारण फूड कोमा हुनसक्छ। तर यो सिद्धान्तका बारेमा वैज्ञानिकले चुनोती दिएका छन्। उनीहरुका अनुसार भारी शारीरिक अभ्यासका बेला शरीरभर नै समान रक्तसन्चार कायम गर्न सकिन्छ भने खाना खाएपछि रक्त सन्चारको परिवर्तनसम्भव छैन। बढी खाना खाएका कारणः अधिकांश मानिसहरु धेरै खाना खाएपछि फूड कोमा भएको बताउने गर्छन्। तर, कैयौं अनुसन्धानले धेरै खाना खाएपछि निद्रा नआउने समस्या देखाएका छन्।

    कार्बोहाइड्रेट, चिल्लो र प्रोटिनको बढी मात्राका कारणः यी पोषकतत्वले निद्रा बढाउँछन्। उदाहरणका लागि कार्बोहाइड्रेटले रगतमा अमिनो एसिड ट्रिपटोफिनको मात्रा बढाउँछ, जसबाट स्लीप हार्मोन सेराटोनिनको मात्रा बढाउँछ । प्रोटिनयुक्त खानामा पनि ट्रिपटोफिन बढी हुन्छ। चिल्लोबाट कोलेसिस्टोकिनन हार्मोनको मात्रा बढ्छ। जसबाट निद्रा आएको अनुभव हुनसक्छ। शरीरको प्राकृतिक रिदमः हाम्रो शरीरको घडी २४ घण्टाको हुन्छ। अनुसन्धानका अनुसार राति सुत्ने चरणका साथै दिउँसो पनि सुत्ने एक चरण हुन्छ। अपरान्ह २ देखि ४ बजेको बीचमा यो चरण हुन्छ, तर निद्रा लाग्दा मानिसको कार्यप्रणालीमै असर पर्न सक्छ। यसले सडक दुर्घटना पनि निम्त्याउनसक्छ। फुड कोमाबाट हुने हानी : फुड कोमा सामान्यतः खाना खाएपछि ४ घण्टासम्म रहन्छ। यसबाट हुने थकान र निद्राको स्थिति कुनै अवस्थामा खतरापूर्ण पनि हुनसक्छ। गाडी चलाएको बेला या मेसिन चलाएको बेला यस्तो स्थिति आउनसक्नेतर्फ सचेत रहनुपर्छ। यस्तै, खाना खाएपछि निद्रा आउनुले मधुमेह रोगलाई पनि संकेत गरेको हुनसक्छ। यसैले ब्लड सुगर लेभल चेक गर्नुपर्छ।

    फुड कोमाबाट कसरी बँच्ने? : बढी खाना खानबाट बँच्नुपर्छ : डाइटमा सबै पोषकतत्व सामेल गर्नुपर्छ। अस्वस्थकर खानाका कारण फुड कोमा सिर्जना हुनसक्छ। मदिरा सेवनबाट बँच्नुपर्छ। यसले रातको निद्रा बिगार्छ र दिउँसो निद्रा लाग्छ। धेरै पानी पिउनुपर्छ। शरीरमा पानीको कमी भएन भने थकान पनि हुँदैन। दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्छ : यदि निद्राले काममा बाधा गरेको छ भने आधा घण्टा भए पनि सुत्नुपर्छ, जसले ताजा बनाउन मद्धत गर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑