• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्मरणशक्ति बढाउन चाहनुहुन्छ भने मज्जाले कम्तीमा साढे सात घन्टा सुत्नुस्

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार २२:२०
  • १५६१

    वीरगंज । निद्रा स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। तर कम निद्राले तपाईंको स्वास्थ्यलाई बिगार्छ। वासिङ्टन युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानमा अधुरो निद्रा वा पर्याप्त निद्रा नपुग्दा मस्तिष्कमा प्रत्यक्ष असर पर्ने बताएका छन्। अनुसन्धानकर्ताहरुका अनुसार यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ र आधा घण्टाअघि अलार्म लगाएर मात्र उठ्नुहुन्छ भने साढे सात घण्टा सुत्दा मस्तिष्कमा सकारात्मक प्रभाव पर्छ। अल्जाइमर रोगको जोखिम यसले कम गर्छ।

    ७५ वर्षको औसत उमेर भएका १०० जना वृद्धवृद्धामाथि गरिएको अनुसन्धानमा यो कुरा पुष्टि भएको हो। अनुसन्धानको लागि उनीहरुको निधारमा एउटा सानो मोनिटर बाँधिएको थियो। निद्राको बेला मस्तिष्कमा हुने क्रियाकलापको मोनिटरद्वारा जाँच गरिएको थियो। औसत साढे चार वर्षसम्म चलेको अनुसन्धानले यसले मस्तिष्कको गतिविधिमा प्रभाव पार्ने देखाएको छ। बिरामीहरूमा अल्जाइमर रोगको लागि एक विशेष प्रकारको प्रोटिन जिम्मेवार हुन्छ। अनुसन्धानमा संलग्न वृद्धवृद्धाको मस्तिष्कको सेरेब्रोस्पाइनल फ्लुइडमा उक्त प्रोटिनको स्तर कति रहेको थियो भनेर अनुसन्धान हेरिएको थियो।

    जसले प्रत्येक राति लगभग साढे ७ घण्टा सुते उनीहरुको सोच्ने र सम्झने झमता राम्रो पाइयो। यस्तै जो दिनहुँ ५ वा साढे पाँच घण्टा मात्र सुते उनीहरुमा यस्तो क्षमता कम पाइयो। यसअघि भएको अनुसन्धानमा पनि अल्जाइमर रोग कम निद्रासँग पनि सम्बन्धित रहेको तथ्य बाहिर आएको थियो। अल्जाइमरका लक्षणहरूमा स्मरणशक्ति कमजोर हुनु, भ्रम सृजना हुनु र नयाँ कुराहरू बुझ्न ढिलाइ हुनुलगायत छन्। यिनीहरूबाट बच्न चाहनुहुन्छ भने कम्तीमा साढे सात घन्टा सुत्ने गर्नुस्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑