• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेस प्रवक्ता भन्छन्- ‘अब पैसाकै कारण शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनुपर्दैन’

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार १८:०९
  • २०५७

    वीरगंज । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि कांग्रेस नेतृत्वमा गठबन्धनकै सरकार बन्ने बताएका छन् । उनले गठबन्धनको सरकार बनेपछि पैसा नभएकै कारण शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।‘विगतमा नेपाली कांग्रेसकै नेतृत्वमा ठूलो प्रयासपछि यो संविधान जारी भएको हो ।

    गत निर्वाचनमा हामी प्रतिपक्षमा पुग्यौँ, सरकारले संविधानले व्यवस्था गरेका आधारभूत अधिकार नै जनतालाई दिन सकेन,’ उनले भने, ‘यो चुनावमा हामी विश्वस्त छौँ । चुनावपछि हाम्रै गठबन्धनको सरकार बन्छ र संविधानले परिकल्पना गरेबमोजिम अब पैसा नभएकै कारण शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहने छैन ।’सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले गठबन्धनले संविधानमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्ने र लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने कुरामा जोडबल दिएको बताए । उनले युवालाई स्वदेशमै रोजगारीको वातावरण तयार गर्ने स्पष्ट योजना र खाका सरकारले प्रस्तुत गर्ने बताए ।

    ‘हामी युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन तत्पर छौँ । त्यसका लागि आगामी सरकारले त्यसको स्पष्ट योजना र खाका लिएर आउनेछ,’ उनले भने, ‘हामी विगत्‌को सरकारले जस्तो घरघरमा ग्याँस, पानी जहाज भन्नेजस्ता हावादारी घोषणा गर्दैनौँ । हाम्रो गठबन्धन जनताको अधिकारप्रति समर्पित सरकार बनाउने कुरामा प्रतिबद्ध छ ।’उनले मुलुकले अहिले ठूलो व्यापारघाटा बेहोर्नुपरिरहेको भन्दै गठबन्धन सरकारको जोड मुलुकको आर्थिक समृद्धिमा हुने बताए । ‘गठबन्धनको सरकारको प्राथमिकतामा नागरिकको जीवनलाई सहज बनाउने योजनाहरू छन् । अब बन्ने सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता सुनिश्चित गर्नेछ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑