• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हत्यापछि किशोर किशोरीको शव एउटै खाल्डोमा

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार १३:३६
  • १७०५

    वीरगंज । असोज २७ गते साँझ घरबाट निस्केका १४ बर्षका शरद आचार्य भोलीपल्ट बिहानसम्म सम्पर्क बिहिन भए । परिवारका सदस्य आत्तिए । दंगीशरण गाउँपालिका–६ थपगाउँ घर भएका शरद तुलसीपुर उपमहानगरपालिका–१३ दमागरगाउँ स्थित मावलीको घरमा बस्दै आएका थिए । सानै उमेरदेखि मामाघर बस्दै आएका नाती हराएपछि मावलकी हुजुर आमा याम कुमारी खड्का आतिइन् । दमागरगाउँ प्रहरी चौकी हुँदै ईलाका प्रहरी कार्यालय तुलसीपुरसम्म खबर गरिन् । तर, प्रहरीले त्यति चासो दिएन् । एउटै गाँउमा बस्दै आएकी १५ बर्षकी रोशनी महतारा पनि हराएपछि दुबै सगै भागे कि भन्ने आशंका प्रहरी र स्थानीयले गरे । तै पनि शरदका हजुर आमा र हजुर बुवालाई चित्त बुझेन । एकैदिन सम्पर्क बिहिन भएका दुई बालबालिकाको फोन पनि नउठ्नु र सम्पर्क बिहीन भएपछि गाउँमा आफन्तले खोजतलास गर्न छाडेनन् । त्यही क्रममा स्थानीय एक जनाले राति करिब १२ बजे बालिका जनकल्यान सामुदायिक वनको जंगलमा बचाउँ बचाउँ भन्दै कराएको सुनेको बताए ।

    त्यसपछि खोजी कार्य जंगल तर्फ केन्द्रित गरियो । खोज्दै जाँदा सामुदायिक वनको जंगलको खोँचमा माटो खनेको जस्तो देखियो । आफन्तले माटो फालेर हेर्दा बालको शव आफन्तले चिनेपछि प्रहरीलाई खबर गरे । प्रहरीले एउटै खाल्टोमा हत्या गरेर गाडेको अवस्थामा दुबैजना बालबालिको शव निकाल्यो ।बालबालिकाको हत्या योजनाबद्ध तवरले गरिएको प्रहरीले अनुमान गरेको छ । ‘ठूलो खोंच रहेछ । पानीको धारले पारेको गहिरो खाडलमा हत्या गरेर पहिला बालिका त्यसमाथि बालकलाई राखेर पुरिएको छ ।’ प्रहरी निरीक्षक पर्वत केसीले भने । दुबैजनाको टाउको र मुख तथा शरिका विभिन्न भागमा निलडाम रहेको छ भने बालका औंलाहरु छियाछिया भएको प्रनानि केसीले बताए । बुवा र आमा बिच सम्बन्ध विच्छेद भएपछि शरद मावलीको घरमा बसेर बढ्दै आएका थिए भने रोशनीका बुवा र आमा रोजगारीको शिलशिलामा भारतको सिमलामा रहेका छन् । दुबै जनाले अम्बिकेश्वरी मावि अम्बापुरमा कक्षा ८ र ९ मा पढ्दै आएका थिए । दुबैजना बालबालिका बिच केहि सयम यतादेखि माया प्रेमको जस्तो सम्बन्ध देखिएको स्थानीयले बताएका छन् ।यद्यपी यसको पुष्टि भने भाएको छैन ।

    घटनास्थलमा ठूलो संख्याम प्रहरी परिचालन : एउटै गाउँका दुई बालबालिको विभत्स हत्या भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटना स्थलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखालको टोली, जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    प्रहरीले समयमै खोजबिन नगरेको आफन्ताको आरोप : मृतकका आफन्तले प्रहरीलाई भोलीपल्ट खबर गरेपनि प्रहरीले खोजी कार्यका लागि कुनै तदारुकता नदेखाएको गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ललाई खबर गरेपनि कुनै चासो नदिएको भन्दै मृतकका आफन्तले प्रहरी प्रति आक्रोश पोखेका छन् । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले भने प्रहरीलाई २९ गते मात्रै खबर आएको दाबी गरेका छन् ।

    पश्चिम दाङमा सृङखला बद्ध घटना : पश्चिम दाङको तुलसीपुर क्षेत्रम पछिल्लो समय सृङखला बद्ध घटनाहरु हुन थालेका छन् । एक महिनाको बिचमा दिनदहाडै व्यस्थ बजारममा सुनको सिक्री लुटपाट देखि हत्याका घटनाहरु बढन थालेका छन् । तुलसीपुरको बसपार्कमा असोज १८ गते महिलाले घाँटीमा लगाएको सुनको सुक्री लुट्ने प्रयास गर्ने एक भारतीय नागरिकलार्य स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । त्यसैगरी तुलसीपुरका हस्पीटल र विभिन्न पसलहरुमा पनि चोरीका घटनाहरु भइरहेका छन् । कुटपिटबाट दंगिशरणमा असोज २१ गते बरन्तु चौधरीको मृत्यु भएको छ । त्यसैगरी असोज १५ गते रड प्रहारबाट तुलसीपुरमा ३ जना घाइते भएका छन् । केहि समय अघि मात्र सरुवा भएर आएका डिएसपी मल्लले सार्वजनिक कार्यक्रमहरुमा तुलसीपुर क्षेत्रमा हुने अपराधलाई सुन्यमा झार्ने अभिव्यक्ति दिइरहेका बेला तुलसीपुर क्षेत्रमा सृङखला बद्ध घटना हुन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑