• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी बनाउनुस् थारु परिकारहरू

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार ०८:००
  • ५५२५

    वीरगंज । थारु समुदायले चाडपर्वमा विभिन्न विशेष प्रकारका खानेकुराहरू बनाउने गर्छन् । ढिक्री, खरिया, बरियालगायत परिकारहरू प्रायः चाडपर्वमा टुट्दैन । चाडपर्वमा मात्र नभई अरु कुनै माहोलमा पनि थारु परिकारहरू यसरी बनाएर खान सकिन्छ । यो सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । ढिक्री बनाउका लागि चामलको पिठो आवश्यक पर्दछ । चामलको पिठो अलि खस्रो र नयाँ धानको चामलको भए अझ स्वादिष्ट हुन्छ । पिठोलाई मज्जाले मुछ्ने र यसलाई आफ्नो मनपर्ने आकार दिने । लामो वा गोलो आकारमा बनाउन सकिन्छ । ढिक्रीलाई १५ देखि २० मिनेट उसिनेपछि यो खानका लागि तयार हुन्छ । यो तरकारी र अचारसँग खान मिठो हुन्छ ।

    ढिक्री
    आवश्यक सामग्री :

    चामलको पिठो
    पानी

    यो सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । ढिक्री बनाउका लागि चामलको पिठो आवश्यक पर्दछ । चामलको पिठो अलि खस्रो र नयाँ धानको चामलको भए अझ स्वादिष्ट हुन्छ । पिठोलाई मज्जाले मुछ्ने र यसलाई आफ्नो मनपर्ने आकार दिने । लामो वा गोलो आकारमा बनाउन सकिन्छ । ढिक्रीलाई १५ देखि २० मिनेट उसिनेपछि यो खानका लागि तयार हुन्छ । यो तरकारी र अचारसँग खान मिठो हुन्छ ।

    खँरिया

    आवश्यक सामग्री :

    • मासको दाल
    • चामलको पिठो
    • गहुँको पीठो
    • लसुन र अदुवाको पेस्ट
    • जिरा र धनियाँको धुलो
    • खुर्सानीको पेस्ट
    • बेसार
    • कर्कलोको पात
    • आवश्यकता अनुसार नुन
    • सनफ्लावर तेल

    यो परिकार विशेष गरेर चाडपर्वमा पकाइन्छ । यो बनाउनका लागि आफूलाई आवश्यकताअनुसार मासको दाल लिनुपर्दछ । मासको दाल रातभर भिजाउने नभए कम्तीमा ८ घण्टा भिजाउनुपर्दछ । भिजेको दाललाई राम्ररी बोक्रा फालेर पखाल्ने । दाललाई सिलौटामा वा मिक्चरमा पिस्ने । दाललाई एकदमै मसिनो गरेर पिस्नु हुँदैन हल्का लेदो बन्ने गरी मात्र पिस्नुपर्छ । त्यसपछि चामलको पिठो एक भाग र गहुँको पिठो भाग, जिरा र धनिँयाको धुलो, अदुवा–लसुनको पेस्ट, खुर्सानीको पेस्ट, बेसार, आवश्यकताअनुसार नुन हालेर सबैलाई मोल्नुपर्छ ।त्यसपछि कर्कलोको पातमा बनाएको पेस्टलाई पातलो गरी दल्नुपर्छ । त्यसपछि पातलाई घुमाउँदै रोल गर्दै लाने । त्यो रोललाई कम्तीमा १५ देखि २० मिनेट उसिन्नुपर्दछ ।त्यो बनाएको रोललाई मसिनो आकारमा काट्ने र तेलमा फ्राइ गर्नुपर्छ । हल्का रातो भएपछि यो खानलाई तयार हुन्छ ।

    अन्डिक बरिया

    आवश्यक सामग्री :

    • अन्डीको पिठो
    • आवश्यकताअनुसार चिनी
    • तार्नका लागि तेल

    अन्डीको पिठोमा आवश्यकताअनुसार चिनी हालेर मुछ्ने । पिठो मज्जाले मुछ्ने तर धेरैबेर मुछ्नु हुँदैन । त्यसपछि हातैले सानो–सानो आकारमा रोटी बनाउने । रोटी तेलमा तार्न थालेपछि मज्जाले फुल्छ । हल्का रातो भएपछि प्लेटमा निकाल्ने र यो खानलाई तयार हुन्छ ।

    घोंघी

    आवश्यक सामग्री :

    • आवश्यकताअनुसार घोंघी
    • चामलको कनिका र पिठो
    • तेल
    • बेसार र नुन
    • लसुन अदुवाको पेस्ट
    • काटिएको प्याज र टमाटर
    • जिरा र धनिँयाको धुलो

    घोंघी खोला किनारमा पाइने गर्दछ । काठमाडौंमा पनि विशेष गरेर माछा पसलमा यो बेच्न राखिएको हुन्छ । घोंघीलाई पकाउनुभन्दा पहिले यसलाई कुनै ठूलो भाँडामा राखेर चामलको कनिका वा पिठोमाथिबाट छर्नुपर्दछ । यसलाई कम्तीमा १० घण्टा यत्तिकै छाडिदिने । हतार छैन रातभर यत्तिकै छोडिदिनुपर्दछ । यसले पिठो खाएर माटो ओकल्छ । पकाउनुभन्दा पहिले घोंघीलाई राम्ररी पखाल्नुपर्छ । यसमा लेउ पनि हुने भएकाले सफासित पखाल्नुपर्छ ।

    त्यसपछि घोंघीको चुच्चो भागलाई काट्नुपर्दछ ताकि घोंघीभित्र मजाले मरमसला पस्न पाओस् र भित्रको मासु तान्न सजिलो होस् । काटिसकेपछि अब पकाउन थाल्ने । आवश्यकताअनुसार तेल हाल्ने र जिरा पड्काउने । त्यसपछि प्याज हाल्दै बाँकी रहेका मसला भुटेर टमाटर हाल्ने । मसला पाकिसकेपछि आधा कप पानी हाल्ने । पानी मज्जाले उम्लिएपछि घोंघी हाल्ने ।घोंघी मज्जाले पाकेपछि त्यसमा थोरै चामलको पिठो हाल्ने जसले गर्दा मज्जाको ग्रेभी बन्छ । आधा घण्टा जति पकाएपछि माथिबाट हरियो धनिँया हाल्ने र यो खानका लागि तयार हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑