• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा-१ का उम्मेदवार यादव प्रतिको आकर्षण बढ्दै, सयौंले गरे जसपा प्रवेश

  • वीरगंज संजाल
  • २९ आश्विन २०७९, शनिबार १५:३१
  • १८६५

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) प्रतिको आकर्षण र जनलहर बढ्दै गएको छ । मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा पर्सा १ मा जसपा र उसका उम्मेदवार प्रदीप यादव प्रति जनलहर बढ्दै गएको पाइएको हो । सांसद् र मन्त्री पदमा रहँदा यादवले गरेका विकास निर्माणका कामका कारणले पर्सा १ मा जसपा प्रति जनलहर बढ्दै गएको स्थानीय मतदाताले बताएका छन् । पर्सा-१ मा जसपाले चुनावी गतिविधी पनि बढाउँदै लगेको अवस्थामा अन्य दल छाडेर जसपामा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

    यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा शनिबार जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अन्य दलका थुप्रै नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । शनिबारको कार्यक्रममा जनमत पार्टीको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रिका सहनी जसपामा प्रवेश गरेका छन् । सहनीको नेतृत्वमा सयौं जना जसपामा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ पर्सा १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवम् जसपा नेता प्रदीप यादवले फुलमाला लगाएर गम्छा ओढाउदै पार्टीमा स्वागत गरे ।

    कार्यक्रमम बोल्दै यादवले मधेस र मधेसीका लागि संघर्षरत जसपामा पहिलेको भन्दा अहिले झन जनलहर बढेको बताए । मधेसको हकअधिकारी र मुद्धा सम्बोधनका सवालमा संघर्ष गर्ने एक मात्र दल जसपा नै रहेको भन्ने कुरा बुझेर जनताको आकर्षण जसपा प्रति बढेको उनले बताए । उनले भने, ‘मधेसका सम्बोधन हुन बाँकी रहेका मुद्धा र हकअधिकार सम्बोधन गराउनका लागि जसपा आज पनि संघर्षरत रहेको छ, सदन होस् वा सडक जसपाले मधेसको एजेण्डा बिर्सिएको छैन, र बिर्सिनेवाला पनि छैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑