• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम?

  • वीरगंज संजाल
  • २८ आश्विन २०७९, शुक्रबार २२:००
  • १८९३

    वीरगंज । महिलाहरुमा महिनावारी हुनु भन्दा केही दिन अगाडी हुने मुड स्विङ, थकान,चिडचिडापन, खानेकुरा खाई रहन मन लाग्ने र स्तन दुख्ने जस्ता समस्याहरूलाई प्रीमेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ। अनुसन्धानहरुका अनुसार हरेक चार महिलाहरू मध्य तिन जना महिलाहरुले यस्तो समस्याको अनुभव गर्छन्। प्रीमेन्स्ट्रुअल सिन्ड्रोममा शारीरिक र भावनात्मक परिवर्तनहरू देखिन्छन्। सामान्य उपचार र जीवनशैलीको परीवर्तनले प्रीमेन्स्ट्रुअल सिन्ड्रोमका लक्षणहरू कम र व्यवस्थापन गर्न मद्दत गर्छ। प्रिमेन्स्ट्रुअल सिन्ड्रोममा अधिकांश महिलाहरूले अनुभव गर्ने लक्षणहरू चर्चा गर्नेछौँ।

    भावनात्मक र व्यवहारिक लक्षण
    -मूड स्विङ र चिडचिडापन
    -तनाव वा चिन्ता
    -उदास मूड
    – भोक लागिरहने वा के खाम के खाम भईरहने
    -निदाउन समस्या
    -एक्लै हुन मन पराउने
    – एकाग्र हुन नसक्ने

    शारीरिक लक्षणहरू
    -जोर्नी वा मांसपेशी दुखाइ
    -टाउको दुख्ने
    -थकान
    -तौल वृद्धि
    -पेट फुल्ने
    -स्तन दुख्ने
    -अनुहारमा डन्डीफोर आउने
    -कब्जियत वा पखाला
    महिनावारी सुरु हुन भन्दा ४/५ दिन अघिबाट देखिने यी लक्षणहरू महिनावारी सुरु भएको चार दिनभित्र गायब हुन्छन्। यी लक्षणहरूले कसैकसैको दैनिक जीवनलाई असर गर्न सक्छ। यदी यस्तो लक्षणहरूले तपाईंको स्वास्थ्य र दैनिक गतिविधिहरूलाई असर गरिरहेको छ भने एकपटक डाक्टरलाई देखाउनु पर्छ।

    कारणहरू
    प्रीमेन्स्ट्रुअल सिन्ड्रोम ठ्याक्कै के कारणले गर्दा हुन्छ भन्ने पत्ता लागेको छैन। तर हर्मोनमा हुने चक्रीय परिवर्तनको कारण, मस्तिष्कमा हुने रासायनिक परिवर्तनहरू र डिप्रेसनको कारणले प्रीमेन्स्ट्रुअल सिन्ड्रोम हुन सक्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑