• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काँग्रेस उम्मेदवार रिजाललाई ठोरीमा भव्य स्वागत

  • वीरगंज संजाल
  • २८ आश्विन २०७९, शुक्रबार १६:४७
  • २५२५

    वीरगंज । राजन कुमार बानिया । पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार रमेश रिजाललार्र्ई ठोरीमा भव्य स्वागत गरिएको छ । शुक्रबार ठोरी गाँउपालिकाको निर्मलवस्तीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजाललाई स्थानीयवासीले भव्य स्वागत गरेका हुन् ।काँग्रेस नेता कार्यकर्ता र स्थानीयले समेत काँग्रेस उम्मेदवार रिजाललाई खादा , गम्छा र माला लगाएर स्वागत गर्दै उनको जितका लागि नारा पनि लगाएका थिए । कार्यक्रममा बोल्दै रिजालले आफु पदमा रहे पनि नरहेपनि ठोरी र क्षेत्र नम्बर ४ को जनताको सुखदुखमा सदैव साथमा रहदै आएको बताए । उनले ठोरी र यस क्षेत्रको विकास र समृद्धिका लागि लामो समय देखि सांसद पदमा नरहेपनि सकेको जति योगदान दिदै आएकोे जिकिर पनि गरे ।

    रिजालले भने ,‘ म कस्तो नेता हु ठोरीका जनतालाई बताइरहन जरुरी छैन , यहाका जनताको हरेक सुखदुखमा साथमा रहदै आएको छु , त्यस कारण आगामी निर्वाचनमा जनताले मलाई एक पटक अवसर दिने कुरामा म विश्वस्त छु । उनले भने ,‘ २०७४ को निर्वाचनमा जितेका सांसदले चुनाव जितेपछि क्षेत्र नम्बर ४ का लागि के के गरे ? ठोरीलाइ माया गरे कि गरेनन् ? अहिले उनि कुन क्षेत्रमा भागे ? यसको मुल्यांकन ठोरीका जनताले गरिरहेका छन् । रिजालले जनताले २/३ बहुमत दिदा समेत पद र सत्ताका लागि तीन बर्ष पनि सरकार चलाउन नसक्ने र पार्टी भित्रको आन्तरिक किचलोका कारण दुई दुइ पटक सांसद नै बिघटन गर्ने एमालेलाई पनि आगामी चुनावमा जनताले तह लगाइ दिने बताए ।

    संविधान र लोकतन्त्र रक्षाका लागि काँग्रेसले पाँचदलीय गठबन्धन गर्नु परेको प्रस्ट्याउदै रिजालले आगामी निर्वाचनमा संविधान र मधेस विरोधी एमालेलाई परास्त गरेर फेरि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवा पनि गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि भएपनि काँग्रेसलाई मत दिन अपिल पनि गरे । काँग्रेसका ठोरी गाँउपालिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे , महाधिबेशन प्रतिनिधि एंव जिल्ला सहसचीव नवीन सिन्ह ,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव,सचीव बालिस्टर अहमद, युवा नेता राकेश यादव लगायतका नेताकार्यकर्ताको सहभागीता रहेको थियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑