• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : म गेट बनाउदिन, सडक, पुल र स्कुल बनाउछु

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार १६:४१
  • २२२९

    वीरगंज । पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले सांसदमा जिते लगत्तै पहिलो काम तिलावे नदिमा पक्की पुल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा बिहीबार सत्तागठबन्धनले आयोजना गरेको चुनावी कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले भने ,‘ सांसदमा जित्ने बित्तिक्कै पहिलो काम तिलावे नदिमा पक्की पुल बनाउछु , यो मेरो शपथ हो । उनले आगामी निर्वाचनबाट काँग्रेस नेतृत्वको सत्तागठबन्धनले मधेस र देशभर चुनाव जित्न गइरहेकाले फेरि गठबन्धनकै सरकार बन्ने निश्चित रहेको पनि बताए । अर्को गठबन्धनमा रहेका खासगरि जसपा र एमाले दुवै ठग पार्टी भएको आरोप लगाए । स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरमा भएको चुनावी नतिजाको उदाहरण दिदै चौरसियाले महानगरको चुनाव र जिल्ला समन्वय समितिको चुनावमा जसपाले काँग्रेससंग धोखा दिएको बताए ।

    उनले भने ,‘ महानगरको मेयरमा सारा काँग्रेसजनले इमान्दारिपूर्वक भोट दिए , तर उपमेयरमा जसपाले भोट दिएन , त्यसैको प्रतफल मेयरले ४६ हजार भोट पाए उपमेयरले ३० हजार मात्रै भोट पाए । स्थानीय तहको निर्वाचनमा काँग्रेसलाइ धोखा दिएकै कारण अहिले जसपासंग गठबन्धन टुटेको उनले बताए । उनले भने ,‘ छाता छापवालाहरुको मनमा बेइमानी मात्रै छ । मधेस र मधेसीको हकका सवालमा सधै विरोध गर्दै आएको एमालेसंग जसपाले अहिले घाँटी जोडेको भन्दै चौरसियाले भने ,‘ जुन केपी ओलीका कारण नागरिकता विधेयक प्रमाणीकरण भएन त्यहि ओलीसंग जसपाले अहिले घाँटी जोडेको छ , मधेसी जनताले विचार गर्नु होला । मधेसका हरेक मुद्धा र सवालमा काँग्रेस सधैं साथमा रहदै आएको जिकिर उनले गरे । एमाले अध्यक्ष ओली राजासंग साँठगाँठ गरेर लोकतन्त्रलाइ समाप्त पारेर चाइनाको जस्तो कम्युनिष्ट शासन ल्याउने खेलमा लागेको आरोप पनि उनले लगाए । चौरसियाले भने ,‘ आउदो चुनावमा भोट दिन जानु भन्दा पहिले को दल कस्तो छ को उम्मेदवार कस्तो चरित्रको छ विचार गर्नु होला अनि मात्र भोट हाल्नु होला ।

    जसपा र एमाले दुवै ठग र धोखेबाज पार्टी भएकाले ती दुवैले एक अर्कालाइ भोट नदिने ठाकेुवा पनि चौरसियाले गरे । सत्तागठबन्धनका पाँच दल जनताको सुखदुखमा साथ दिने दल भएको भन्दै उनले आगामी निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारहरुलाई मत दिएर विजय बनाउन अननुरोध पनि गरे । उनले भने ,‘ म सदैव जनताको सुखदुखमा साथमा छु , अब फेरि एक पटक मौका दिनुस् , पहिलो काम शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्छु । चौरसियाले भने ,‘ म कहि पनि स्वागत गेट बनाउदिन , कनि कि गेट बनाएर विकास हुदैन , सडक , पुल बनाएर मात्रै विकास हुन्छ , म इमान्दारिपूर्बक जनताको सेवक बनेर काम गर्छु । चुनावी कोणसभामा मधेस प्रदेशका खानेपाननी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा , लोसपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेश कुर्मी , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन ,काँग्रेस महाधिवेशन प्रतिनिधी रामरुप कुर्मी , वडा अध्यक्ष शम्भु मिश्रा , लोसपाका केन्द्रिय सदस्य साबीर अन्सारी लगायतको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑