• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा स्वतन्त्र उम्मेदवारी दिने जसपाका ७ जना नेतालाई कारबाही

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार १०:०३
  • २५०५

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साले पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिने ७ जनालाई कारबाही गरेको छ । जसपा पर्साको बुधबार बसेको बैठकले पार्टीको निर्णय विपरित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागी र सवतन्त्र उम्मेदवारी दिएका सात जनालाई कारवाही गरेको हो । बैठकपछि जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बुधबार एउटा विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका ७ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको जानकारी गराएका छन् ।

    पर्सामा जसपाबाट कारबाहीमा पर्नेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश परिषद् सदस्य शिवकुमार साह, प्रदेश समितिका सदस्य जन्नत अन्सारी, गौरीशंंकर साह, नेताहरु प्रमोद जयसवाल, मुकेश द्विवेदी र रुपेशमान सिंह रहेका छन् । जसपा नेपाल र नेकपा एमाले बिचको चुनावी तालमेपछि दुवै दलको केन्द्रीय निर्णय अनुसार सिटको तालमेल गरि आ–आफ्नो पार्टीबाट आधिकारिक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनीतिक दलहरुबाट बागी भइ दिएका उम्मेदवारहरुले पार्टीको निर्देशनअनुसार आफ्नो उम्मेदवारी समयमा फिर्ता नगरेकोले निजहरुलाई पार्टीको विधान, निर्णय र निर्देशनअनुसार उम्मेदवार बनेकाहरुलाई आजको मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जसपा पर्साले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जसपाले नेकपा एमालेसँग गरेको गठबन्धनको निर्णय विपरित कारवाहीमा परेका सातै जनाले पर्सा जिल्लाको विभिन्न क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । जसपाले सोमबार निर्वाचन आयोगले तोकेको समय भित्र उम्मेदवारी फिर्ता लिन उनीहरुसँग आग्रह पनि गरेको थियो । यद्दपी बुधबार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म पनि कसैले उम्मेदवारी फिर्ता नलिएपछि बाध्य भएर कारवाही गरिएको जिल्ला सचिव तबरेज अहमदले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑