• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेसारः भान्सा र स्वास्थ्यलाई नभई नहुने

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार १०:००
  • २३९७

    वीरगंज । भान्सामा नभई नहुने बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ। यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोग हुँदै आएको विश्वास गरिन्छ। आयुर्वेद र चिनियाँ औषधि विज्ञानमा बेसार संक्रमण निको पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ। आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ। तर पश्चिमी देशमा केही दशकयतामात्र बेसारको उपयोगिताबारे थाहा भएको हो। यसका फाइदाहरू निम्न छन्। क्यान्सर निको पार्छः बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई रोक्छ। यो अमेरिकाको मेरिल्याण्डमा गरिएको अध्ययनबाट प्रमाणित भएको हो।

    शक्तिशाली एन्टिअक्सिडेन्टः युनिभर्सिटी अफ मेरिल्याण्डमा गरिएको अध्ययनमा बेसारमा पाइने शक्तिशाली एन्टिअक्सिडेन्ट तत्वले क्यान्सर गराउने तत्वबाट लड्न मद्धत गर्ने पत्ता लागेको हो। यसका साथै अन्य धेरै अध्ययनहरूले बेसारमा पाइने सर्कुमिन तत्वले प्रोस्टेट, छाला र कोलोनलगायतका अन्य विभिन्न खाले क्यान्सर हुनबाट समेत रोक्ने देखाएका छन्रोग प्रतिरोधीः बेसारमा लिपोपोलिसेच्चाराइड नामक तत्व हुन्छ। यसले शरीरको रोगप्रतिरोधी क्षमतालाई अझ मजबुत बनाउछ। शरीरमा ब्याक्टेरियाको समस्याबाट पनि बचाउँछ। फंगल इन्फेक्सनबाट पनि बचाउने गुण यसमा हुन्छ। शारीरिक सौन्दर्यमाः बेसारको प्रयोग स्वास्थ्यका दृष्टिले मात्र नभई शारीरिक सौन्दर्यका हिसाबले पनि गरिन्छ। यसले अनुहारमा अनावश्यक पत्र जम्न दिँदैंन र बढ्दो उमेरको प्रभाव रोक्छ। यसका लागि तीन चम्चा बेसनमा एक चौथाई बेसार र पानी मिसाएर पेष्ट बनाउनुपर्छ। अनुहारमा लगाएर सुक्न दिएपछि मनतातो पानीले हल्का मसाज गर्दै धुनुपर्छ।

    चाउरीमा: काचो दुध, गोलभेंडाको रस, चामलको पिठो र बेसार मिसाएर पेष्ट बनाउनुस्। यसलाई अनुहारमा लगाएर सुक्न दिनुपर्छ। दुधमा रहेको ल्याक्टिक एसिडले छालाको मृत कोषिकालाई मर्मत गर्छ। मही र उखुको रसमा बेसार मिसाएर पिउने गर्नाले आँखामुनि हुने कालो घेरा र चाउरी ठीक हुन्छ। उत्कृष्ट प्राकृतिक एन्टिबायोटिकः दुधमा बेसार मिसाएर पिउनाले छाला, पेट र शरीरका अन्य कैयौं रोग निको पार्न मद्दत गर्छ। दुध प्राकृतिक प्रतिजैविक भएकाले यसले शरीरको प्राकृतिक संक्रमण रोक्छ। बेसार र दुध दुवै गुणकारी हुन्छ। यी दुवैलाई एकसाथ मिसाएर सेवन गर्नाले डबल फाइदा हुन्छ। गर्मीमा एक चौथाई चम्चा र जाडोमा आधा चम्चा बेसार मिसाएर एक गिलास दुधमा मिसाएर पिउनाले लाभदायी हुन्छ। दिनहुँ बेसार मिसाइएको दुध पिउनाले शरीरमा पर्याप्त मात्रामा क्याल्सियमप्राप्त हुन्छ । हड्डी स्वस्थ हुन्छ। यसबाट ओष्टियोपोरोसिसका रोगीलाई फाइदा हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑