• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मान्छे मार्दै तराई अस्पतालको अर्को घटना बहिरियो

  • वीरगंज संजाल
  • Oct 13, 2022, 3:00 am
  • ४४२१

    रगन्ज । वीरगन्ज तराई अस्पतालको लापवाहीका कारण आज फेरि एक जना बिरामी आफ्नो जिवनको अन्तिम सांसमा पुगेको छ । मानिसहरु अस्पतालाइ मंदिर र डाक्टरलाई भगवान ठानेर अस्पताल पुग्छन अस्पतालको स्वछ वातावरण र डाक्टरका नम्र बोली का कारण ठुलो रोग जितेको अनुभव गर्छ तर तेहि भगवान ठानेका डाक्टरहरुको लापरवाहीको कारण बिरामी मर्नथाले पछि कसरि बिसवास रहन छ । तराई अस्पतालको लापरबाही को फेरि अर्को घटना बाहिर आयोको छ।


    वीरगन्ज को एक अस्पतालमा चरम लापरवाही का कारण धेरै जसो बिरामीले समयमा उपचार नपाएर मृत्यु सम्म भएको त्थय खुलेको छ । वीरगन्जको लक्ष्मनावा चौकमा संचालित रहेको तराई अस्पतालका चिकित्सकले लापरवाही गरने गरेको घटना बाहिरीए को छ। वीरगन्ज पावरहाउस नजिकै रहेको तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा वीरगन्ज–१४ पिपरा कि सिमा देवि पंदितको बचादानिको सलेकृया गर्ने क्रममा अस्पतालका चिकित्सकले लापरवाही गरेको घटना बाहिरीए को छ। सलेकृया गरेकि डाक्टरको लापरबाहीको कारण बिरामीको हालत गम्भीर भएको परिवारजनले बताए ।

    Sanjal rashtriya daily ANK 032


    तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा काम गर्ने डाक्टरहरु लाइ कुनै अनुभव नरहेको र येस्तो अस्पतालले मात्र बिरामी लुट्न को लागि मात्र अस्पताल संचालन गरेको पीडित पक्षको दाबि छ । दुइदिन सम्म अस्पतालमा राखि काठमाडौंको लागि रातिको १० बजेको करिब मा रेफर गरिएको थियो । रेफर गर्दा आफ्नो अस्पतालको एम्बुलेन्स जान मिल्दैन भन्दै बिरामीको जान सङ्गै खेलवाड गर्ने काम गरिएको छ।


    यो घटना भन्दा पहिला पनि तराई हस्पिटल एण्ड रिसर्च सेन्टरका चिकित्सकको लापरवाही को कारण नगवाका अजय सराफको मृत्यु सम्म भए त्थय अवगत नै छ । यस्ता घटना हरुलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरले दबाउदै आएको कुरा सबैलाई थाहा भएकै हो । तराई हस्पिटल एण्ड रिसर्च सेन्टरको लापरवाही माथि अबको दिनमा वीरगन्ज संजालको निगरानी अझै बधाईनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
  • पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    News

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑