• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    ब्लड प्रेसर लो किन हुन्छ? समाधानका उपाय के?

  • वीरगंज संजाल
  • २६ आश्विन २०७९, बुधबार ०२:४३
  • २२४५

    उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ। तर धेरैले न्युन रक्तचापलाई भने बेवास्ता गर्ने गरेको पाइन्छ। तर त्यसो गर्नु हुँदैन र हल्का रुपमा लिनुहुँदैन। रक्तचाप कम हुँदा शरीरका अंगहरु फेल हुने, हृदयाघात हुनेजस्ता खतरनाक स्थिति निम्तन्छन्। न्युन रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन भनिन्छ। यदि कुनै व्यक्तिको रक्तचाप ९०/६० भन्दा कम हुन्छ भने न्युन रक्तचाप भएको मानिन्छ। यसो हुनुका थुप्रै कारण हुन्छन्–शरीरमा पानीको कमी, औषधिको असर, सर्जरी या गम्भीर चोटका कारण, आनुवंशिक समस्या, तनाव, लागुऔषध, गलत जीवनशैली, बढी समय भोको बस्नु आदि। न्युन रक्तचापले मुटुकको समस्यातर्फ पनि संकेत गरेको हुन्छ। किनभने रगतको सञ्चार सिधै मुटुको पम्पिङमा निर्भर गर्छ। यस्तोमा धमनीमा कुनै पनि प्रकारको अवरोधले रगतको आपूर्तिमा समस्या उत्पन्न हुनसक्छ र शरीरका अंगमा पर्याप्त रगत पुग्न पाउँदैन।

    लक्षण
    रिंगटा लाग्नु

    आँखाले अँध्यारो देख्नु

    वान्ता हुनु

    थकान महसुस हुनु

    हातखुट्टा चिसो हुनु

    अनुहार सेतो देखिनु

    सास फेर्न समस्या हुनु

    सावधान रहनुपर्छ
    न्युन रक्तचाप छ भने सावधान हुनुपर्छ। यो स्थितिमा शरीरका अंगमा सही हिसाबले रगतको आपूर्ति हुन सक्दैन, जसका कारण स्ट्रोक, हृदयाघात, मिर्गौला फेलजस्ता समस्या उत्पन्न सक्छ। रक्तचाप लो छ भने व्यक्ति बेहोस हुनसक्छ, जसका कारण टाउको गम्भीर चोट लाग्न सक्छ। यस्तोमा ब्रेन हेमरेज पनि हुनसक्छ।

    के गर्ने?
    खानामा नुनकोमात्रा सार्‍है कम नराख्ने। किनकि रक्तचाप कायम गर्न नुनको भूमिका पनि उत्तिकै हुन्छ।

    दिनभरमा कम्तीमा ८ गिलास पानी या अन्य प्रकारका तरल पदार्थ आवश्यक हुन्छ, ताकि शरीर हाइड्रेट बनिरहोस्।

    बसिरहेको बेला एक्कासी उठ्नुहुन्न।

    औषधि डाक्टरको सल्लाहमा मात्रै सेवन गर्नुपर्छ। यदि कुनै औषधिबाट रियाक्सन हुन्छ भने रक्तचाप गडबड हुनसक्छ।

    बढी मानसिक या शारीरिक तनाव लिनबाट बँच्नुपर्छ।

    धूमपान र मध्यपान गर्नुहुँदैन।

    खानामा सागसब्जी र फल बढी समावेश गर्नुपर्छ।

    उच्च कार्बोहाइड्रेट भएको खानाबाट बँच्नुपर्छ।

    उपचार के?
    न्युन रक्तचापको लक्षण देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिनुपर्छ। चिकित्सकले यसको कारण पत्ता लगााउँछन् र सोहीअनुसारको औषधि वा रक्तचाप सामान्य बनाउने उपायबारे सल्लाह दिन्छन्। योग र व्यायामले पनि रक्तचापलाई नियमित बनाउन सहयोग गर्छ। तर पहिलेदेखि नै रक्तचाप कम छ भने योग गर्नुअघि विशेषज्ञको सल्लाह लिनुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑