• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजस्थित स्पर्श अस्पतालमा सशस्त्र प्रहरीलाई उपचारमा छुट

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १६:२०
  • १९५७

    वीरगंज । वीरगञ्जस्थित स्पर्श मल्टीस्पेस्यालिटी अस्पतालले सशस्त्र प्रहरी बल नेपालमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र तिनीहरुको परिवारका सदस्यलाई स्वास्थ्य उपचार सेवाको सेवा शूल्क छुट सुविधा उपलब्ध गराउने भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र स्पर्श मल्टीस्पेस्यालिटी अस्पतालबीच छुट उपलब्ध गराउने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

    दुईपक्षिय सम्झौताका अनुसार ओपिडी सेवामा २० प्रतिशत, साधारण प्याथोलोजी जाँच, ल्यावको स्पेशल टेष्टहरुमा, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत, आईसियू, एनआईसीयू र एसी वार्डको बेड चार्जमा २५ प्रतिशत, एमआरआई र सिटि स्क्यानमा १५ प्रतिशत, ओटी सेवामा चिकित्सक पारिश्रमिक बाहेक १५ प्रतिशत लगायतको सेवामा अस्पतालले छुट उपलब्ध गराउने छ । यसका साथै विशेष परिस्थितिमा उल्लेखित सेवाग्राहीहरुको पारिवारिक आर्थिक अवस्था नाजुक रहेको पाईएमा दुबै पक्षको आपसी सहमतिमा छुट सुविधा बाहेक अन्य थप सुविधा समेत उपलब्ध गराउन सकिने अस्पतालका सञ्चालक डा. महेश्वर प्रसाद कुर्मीले जानकारी दिए ।

    छुट सुविधा प्राप्तिको लागि उपचार अवधि भित्रमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सशस्त प्रहरी बल, नेपालबाट जारी भएको परिचय पत्र पेश गर्नुपर्नेछ । सम्झौता पत्रमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नयाब महानिरिक्षक गणेश बहादुर ठाडा मगर र स्पर्श अस्पतालको तर्फबाट अस्पतालका डा. महेश्वर प्रसाद कुर्मीले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑