• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाचार राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १४:१२
  • १७७७

    वीरगंज । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शनिबार अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो।

    अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था समान्य भएपछि मंगलबार बिहान १२ बजेर ४५ मिनेटमा डिस्चार्ज भएकी हुन्। खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारी शनिबार अस्पताल भर्ना भएकी थिइन्।

    उनको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो। परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। राष्ट्रपति भण्डारीको शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिनमा राखेर उपचार गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?
  • पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद
  • सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटनाग्रस्त, चालक सकुशल
  • वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

    सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटनाग्रस्त, चालक सकुशल

    वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

    र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

    ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

    कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

    सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटनाग्रस्त, चालक सकुशल

    वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

    र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    News

    पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

    News

    सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटनाग्रस्त, चालक सकुशल

    News

    वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

    News

    र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑