• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा दुई गठबन्धनका उम्मेदवार बिच कडा प्रतिस्पर्धा

  • वीरगंज संजाल
  • २४ आश्विन २०७९, सोमबार १५:४४
  • २४४१

    वीरगंज । पर्साकाे चार वटै निर्वाचन क्षेत्रमा दुई गठबन्धन बिच कडा प्रतिस्पर्धा हुने भएकाे छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लाेकतान्त्रिक समाजवादीसहितकाे पांच दलिय सत्तारुढ गठबन्धन र नेकपा एमाले-जनता समाजवादीकाे गठबन्धन बिच प्रतिस्पर्धा देखिएकाे हाे । दुबै गठबन्धनबाट आइतबार पर्साकाे चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएकाे छ । सत्तारुढ गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नं. १ काे प्रतिनिधिसभामा लाेसपाका लक्षमण लाल कर्णले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (क) मा माओवादी केन्द्रका रहबर अन्सारी र १ काे (ख) मा कांग्रेसका रामनारायण कुर्मीले उम्मेदवारी दर्ता गराएका छन् । एमाले-जसपा गठबन्धनबाट क्षेत्र नं. १ कै प्रतिनिधिसभा सदस्यमा संघिय सरकारका वन तथा बाताबरण मन्त्री जसपाका प्रदिप यादवले उम्मेदवारी दिएका छन् । प्रदेशसभा क्षेत्र नं. १ को (क)मा एमालेका बिचारी यादव र १ को (ख) मा जसपाका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ काे प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अजय कुमार द्विवेदीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । प्रदेशसभा क्षेत्र नं. १ काे (ख) मा लाेसपाका ओमप्रकाश सर्राफ पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. २ काे प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अजय चाैरसियाले उम्मेदवारी दिएका छन् ।

    प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ काे (क) मा कांग्रेस कै श्याम पटेल र २ काे (ख) मा लाेसपाका रमेश कुर्मीले उम्मेदवारी दिएका छन् । यसअघिकाे २०७४ काे निर्वाचनमा प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ काे (क) बाट कांग्रेसका राजेश्वर साह विजयी भएपनि यसपालिकाे निर्वाचनमा कांग्रेसले उनलाई टिकट दिएन । एमाले-जसपा गठबन्धनबाट क्षेत्र नं. २ काे प्रतिनिधिसभा सदस्यमा जसपाका सुरेन्द्र कुर्मीले उम्मेदवारी दिएका छन् । प्रदेशसभा क्षेत्र नं. २ काे (क) मा जसपाका रामनरेश यादव र २ काे (ख) एमालेका हरेराम पटेलले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. २ काे (ख) मा प्रदेशसभा सदस्यमा जसपा कै करिमा बेग्म, मुकेश द्विवेदी, लाेसपाका शशिकपुर मियाँ लगायतकाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । यसैगरी पर्सा कै निर्वाचन क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा सत्तारुठ गठबन्धनबाट कांग्रेसका सुरेन्द्र प्रसाद चाैधरीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा माओवादी केन्द्रबाट छाेटेलाल यादव र ३ काे (ख) मा कांग्रेसबाट जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीबाट प्रहलाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिपक्षि एमाले-जसपा गठबन्धनबाट क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा एमालेबाट राजकुमार गुप्ताले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा एमालेबाट मंजुर अन्सारी, ३ काे (ख) मा जसपाकी डा. मधु गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

    क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्य मै नेपाल सुशासन पार्टीबाट राजकुमार यादव, प्रदेशसभा क्षेत्र नं. ३ काे (क) शिव कुमार साह र ३ काे (ख) मा गाैरीशंकर साहले उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट प्रदेशसभा सदस्यकाे अकांक्षी रहेका शिव र गाैरीशंकलाई जसपाले टिकट नदिएपछि दुबै जना नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा प्रमाेद जयसवाल र निर गिरी लगायतकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जयसवाल जसपाबाट र गिरी एमालेबाट प्रदेशसभा सदस्यका आकांक्षी थिए । दुबै जनालाई दुबै दलले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । दुबै जना सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ६ महुवनका हुन् । यसैगरी पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्य सत्तारुढ गठबन्धनबाट कांग्रेसका रमेश रिजालले उम्मेदवारी दिएका छन् । गठबन्धन कै तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा कांग्रेस कै बर्तमान प्रदेशसभा सदस्य शंकर चाैधरी र ४ काे (ख) मा माओवादी केन्द्रकी शेखचान्द ताराले उम्मेदवारी दिएका छन् । प्रतिपक्षि गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट जालिम मियाँले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा एमाले कै जयप्रकाश थारु र ४ काे (ख) मा जसपाका बर्तमान प्रदेशसभा सदस्य सिंघासन साह कलवारले उम्मेदवारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
  • अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?
  • नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
  • पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    News

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    News

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    News

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    News

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑