• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अवरोध हटाई सडक सञ्चालन

  • वीरगंज संजाल
  • २४ आश्विन २०७९, सोमबार ०६:५८
  • २३१७

    वीरगंज । केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकको १५५ स्थानको अवरुद्ध हटाई दुवैतर्फ पुनः सञ्चालनमा ल्याइएको छ। सडक विभागका अनुसार बाढीपहिरोका कारण २१० ठाउँमा राजमार्ग र सडक अवरुद्ध भएको थियो। विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार अवरुद्ध भएका ४० स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ भने बाँकी स्थानमा अवरुद्ध हटाउने काम भइरहेको छ। उहाँले २७ वटा राजमार्ग र सडक अवरुद्ध भएकोमा १७ वटाको अवरुद्ध हटाई सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले अहिलेको बाढीपहिरोले पुलमा कुनै पनि समस्या नआएको बताउनुभयो।

    उहाँका अनुसार साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे–बाजुरा खण्ड, जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग)को हर्रे, पैसाठी, सेतोभीर, खड्कावादा, दरबारे, बोटखोला, रामघाट, किट्टु खण्डमा, तानसेन–रिडी–कोरला राजमार्गको गलेश्वर, बैंसेरी, गुइँठेभीर, रुप्से झरना क्षेत्र, डुम्रे–बेँसीसहर–चामे सडकको अर्खले, घोप्टे, रामबजार, खोत्रो, धारापानी तिमाङ्ग खण्डमा यातायात अवरुद्ध भएको छ। त्यसैगरी अमिलिया–तुल्सीपुर–शीतलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)को पश्चिम रुकुम खण्ड, सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना राजमार्गको भुवलपाटा, वडिक, जुम्ला खण्ड, सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पीपलकोट खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकको रारालिही, गडगढिनी, जुम्ला खण्ड, खोड्पे–चैनपुर राजमार्गको लिम, स्याडी, झनाना, बाहुलिगाड खण्डमा यातायात अवरुद्ध भएको छ।

    पुष्पलाल (मध्य पहाडी) राजमार्गको घट्टे गाड, सुर्नाया पुल, पाटन (बैतडी) खण्ड, धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर राजमार्गको धर्घमर (बैतडी खण्ड) र नम्तद तथा पनेबाझ (दार्चुला खण्ड)मा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो। सडक विभागले सधैँ पहिरो गइरहने स्थान पहिचान गरी सो ठाउँमा पहिरोको स्थायी समाधानका लागि अध्ययन कार्य भइरहेको जनाएको छ। विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले ‘जियो इन्भारमेन्टल एन्ड सोसल युनिट (जेसु) र ‘रिसर्च एन्ड डेभलपमेन्ट’ (आर एन्ड डी) शाखा खडा गरी मुलुकभरिका राजमार्ग तथा सडकमा पहिरो जाने ठाउँको पहिचान तथा अध्ययन गरी स्थायी समाधान कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको जानकारी दिनुभयो। उहाँले अबको पाँच वर्षभित्र मुलुकको राजमार्ग र सडकमा सम्भावित पहिरो जाने ठाउँको स्थायी समाधान हुने गरी कामभइरहेको बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑