• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा १ का स्वतन्त्र उम्मेदवार द्विवेदी : मेरो उम्मेदवारी विभेद र अन्यायको विरुद्ध हो

  • वीरगंज संजाल
  • २४ आश्विन २०७९, सोमबार ००:०८
  • २५१३

    वीरगंज । नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।संविधानसभा सदस्य समेत रहेका द्विवेदीले पर्साको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । द्विवेदी , अन्तिम समय सम्म पार्टीबाट नै टिकट पाउनु पर्ने अडानमा थिए । तर शनिबार राति सत्तँगठबन्धनमा रहेको काँग्रेस र लोसपा बिच चुनावी तालमेल गर्ने सहमति भएपछि पर्साा क्षेत्र नम्बर १ लाोसपाको भागमा परेको थियो । त्यसपछि द्धिवेदीले आइतबार दिउँसो वीरगन्ज स्थित मुख्य निर्वाचन अधिकृतको कार्र्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    इसअघि पनि द्विवेदीले पार्टीबाट टिकट नपाए आफु स्वतन्त्रवाट भएपनि चुनाव जसरी पनि लड्ने घोषणा गरेका थिए । त्यहिबिचमा उनि , एमालेबाट पनि चुनाव लड्न सक्ने चर्चा चलेको थियो । आइतबार दिउँसो वीरगन्ज स्थित मुख्य निर्वाचन अधिकृतको कार्र्यालयमा पुगेर मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिदै शुरु मै द्विवेलीले भने ,‘ मेरो उम्मेदवारी विभेदको खिलाफ विद्रोह हो, अन्यायको खिलाफ विद्रोह हो । उनले अहिले दलहरु बिच गरिएको गठबन्धनलाइ ठगबन्धनको संज्ञा पनि दिए । गठबन्धनको जालोमा परेर पार्टीले आफुलाइ टिकट नदिएपनि आम काँग्रेसी नेता कार्यकर्ता र क्षेत्रका मतदाताको चाहनना अनुसार उम्मेदवारी दिएको उनले बताए ।

    द्विवेदीले भने ,‘ मैले स्वतन्त्र उम्मेदवारी दिएपनि मेरा क्षेत्रका आम काँग्रेसी नेता कार्यकर्ता र क्षेत्रका मतदाताहरुले मलाइ विजयी गराउछन् भन्नेमा म विश्वस्त छु । सत्तागठबन्धन र लोसपा बिच भएको चुनावी तालमेलको सहमतिमा पर्सा १ लोसपाले पाएको छ । लोसपाबाट यो क्षेत्रमा नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् । २०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित द्विवेदी २०६४को पहिलो संविधान निर्वाचनमा पर्सा २ बाट निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनि वीरगन्ज महानगरको मेयरमा पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑