• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वतन्त्र उम्मेदवारी दिएकी करिमा भन्छिन् : एमालेसंग गठबन्धन गरेर उपेन्द्रले मधेससंग गद्दारी गरे

  • वीरगंज संजाल
  • २३ आश्विन २०७९, आईतवार १८:१२
  • २३३७

    वीरगंज । पर्सा क्षेत्र नम्बर २ काे (ख) मा स्वतन्त्र उम्मेदवारी दएकी जसपाकि केन्द्रीय सदस्य करिमा बेगमले मधेस विराेधी दल नेकपा एमालेसंग चुनावी गबठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले मधेससंग गद्दारी गरेकाे आराेप लगाएकी छन् । आइतबार प्रदेशसभा सदस्यमा मनाेनयन दर्ता गराएपछि सन्चारकर्मीहरुसंगकाे कुराकानीमा बेगमले जसपाले मधेस विराेधि दल एमालेसंग गठबन्धन गरेपछि आफुले जसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएकाे बताइन् । उनले भनिन् , जुन एमालेले सदैव मधेस र मधेसीको विरुद्धमा काम गर्याे त्यहि दलसंग जसपा अध्यक्ष उपेन्द्र यादवले तालमेल गरे , यसकाे मतलब अब उपेन्द्र जी पनि मधेसीकाे पक्षमा रहेनन् , चाेरसंग दाेस्ती गर्ने चाेर नै हुन्छ । मधेस आन्दाेलनकाे घाउकाे पीडा अहिले पनि आफुले बाेकेर बाँचि रहेकाे भएपनि पार्टी नेतृत्वले त्यसकाे मुल्यांकन नगरेकाे उनले बताईन् । बेगमले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रति पनि चर्काे आक्राेश पाेखीन् ।उनले मुख्यमन्त्री राउत मधेस प्रदेशकाे मुख्यमन्त्री नभइ आफनाे निर्वाचन क्षेत्र र आफनाे पुर्खयाैली गाँउकाे मात्र मुख्यमन्त्री बनेकाे आराेप लगाइन् । बेगमले भनिन्, मुख्यमन्त्रीले बजेट जति आफनाे क्षेत्रमा र आफनाे गाँउमा मात्रै खर्च गरेका छन् , अन्त कतै पनि विकास गरेका छैनन् । २०६४ काे पहिलाे संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम , २०७४ काे निर्वाचनमा समानुपातिक तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकि थिइन् । आगामि मंसिर ४ काे निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमकाे नाम पर्सा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेकाे थियाे ।तर जसपा एमाले गठबन्धनबाट याे क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑